Advertisement
Advertisement
Advertisement
Advertisement

संसारकै बढी प्रदूषणको यो तुवाँलो कसरी उत्पन्न भयो ?

  |      17:39:00   |  
web image
web image

बैशाख ६,काठमाडौं ।यो साता काठमाडौं  उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्दा त्यस्तो खराब स्तर देखापरेको थियो। 

वन डढेलो र अन्नबालीका खोस्टा जलाउने प्रवृत्ति जस्ता विभिन्न कारणले अहिले प्रदूषण बढेको बताइएको छ।

गत वर्ष एप्रिल १ देखि १५ मा देशका विभिन्न ३३ स्थानमा डढेलो लागेको थियो भने यो वर्ष त्यही समयमा ४०० भन्दा बढी स्थानमा डढेलो लागेको तथ्याङ्कले देखाउँछ।

सन् २०२१ को सुख्खा याममा पनि विभिन्न ३,०९३ स्थानमा डढेलो लागेका कारण देशका विभिन्न भागमा तुवाँलोको तह देखिएको थियो र प्रदूषण उच्च बनेको थियो।

यो तुवाँलो भनेको के हो र कसरी उत्पन्न भयोरु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वायु प्रदूषण विशेषज्ञ सागर अधिकारीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

नेपाल वायु प्रदूषणः काठमाडौं  उपत्यकाको तुवाँलोले 'फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव', जोगिने उपाय यस्ता
वायु प्रदूषण : प्रदूषणको मारमा केटाकेटीको फोक्सो


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement