माघ ३, काठमाडौं । भगवती चौधरीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छीन् ।
८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री बनाएको हो ।एमालेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएका भगवती चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मन्त्री बनाएको छ ।सुनसरी ३ बाट चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।
एमालेबाट मन्त्री हुने महिलामा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित सांसद विमला राई पौड्याल पनि छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै, एमालेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएका ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी मन्त्रीमा पठाएको छ ।
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय...