Advertisement
Advertisement
Advertisement
Advertisement

महिला आरक्षण कार्यान्वयनमा विवाद: राहुल–रिजिजुबीच चर्कियो आरोप–प्रत्यारोप

  |      10:40:00   |  
web image
web image
साउन २४ ,काठमाडौं । भारतमा महिला आरक्षण कानून कार्यान्वयनको विषयलाई लिएर कांग्रेस नेता राहुल गान्धी र संसदीय मामिला मन्त्री किरेन रिजिजुबीच तीव्र वाकयुद्ध सुरु भएको छ।
शनिबार सार्वजनिक बहसका क्रममा राहुल गान्धीले महिला आरक्षण कानूनलाई निर्वाचन क्षेत्र पुनःनिर्धारण ९डिलिमिटेसन० सँग नजोडी तत्काल कार्यान्वयन गर्न माग गरेका थिए। उनले महिलाको राजनीतिक सहभागिता बढाउन ढिलाइ गर्नु उचित नहुने धारणा राखे।
यता मन्त्री रिजिजुले भने सन् २०२९ को आम निर्वाचनबाट महिला आरक्षण लागू गर्नका लागि पहिले डिलिमिटेसन प्रक्रिया आवश्यक रहेको तर्क प्रस्तुत गरे। उनले कांग्रेसलाई बिना सर्त महिला आरक्षण कानूनलाई समर्थन गर्न चुनौतीसमेत दिएका थिए।
रिजिजुको चुनौतीपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राहुल गान्धीले ‘नारी शक्ति वन्दन अधिनियम, २०२३’ कांग्रेसको पूर्ण समर्थनमा सर्वसम्मत रूपमा पारित भइसकेको स्मरण गराए। उनले तीन वर्ष बितिसक्दा पनि कानून किन कार्यान्वयन नभएको भन्ने प्रश्न उठाए।
राहुलले भने, “महिला आरक्षण विधेयक सर्वसम्मत रूपमा पारित भइसकेको अवस्थामा यसको कार्यान्वयन किन ढिलाइ भइरहेको छरु किन अनावश्यक रूपमा यसलाई डिलिमिटेसनसँग जोड्न खोजिँदैछरु”
यस विषयले भारतमा महिला प्रतिनिधित्व, कानुनी कार्यान्वयन र राजनीतिक इच्छाशक्तिबारे पुनः बहस चर्काएको छ। महिला आरक्षण लागू हुने समय र प्रक्रिया सम्बन्धी मतभेदले आगामी चुनावी राजनीतिमा समेत प्रभाव पार्ने देखिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement