Advertisement
Advertisement
Advertisement
Advertisement

महिला संसदको मन्त्री बन्ने सम्भावना र चाहाना कसको कति ?

  |      15:23:00   |  
web imege
web imege

पुस १०, काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नौ जना महिला सांसदहरूले प्रत्यक्ष तर्फबाट चुनाव जितेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसीमा कार्की र सोविता गौतम, नेपाली कांग्रेसबाट सीता गुरूङ, नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, नेकपा एमालेबाट भगवती चौधरी, विद्या भट्टराई, जुली कुमारी महतो र ज्वाला कुमारी साह अनि नागरिक उन्मुक्त्ति पार्टिबाट रन्जिता श्रेष्ठले प्रत्यक्षतर्फ जितेका हुन्।

सांसदहरूको शपथ सकिएसँगै सरकार गठन प्रक्रिया अघि बढिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम भन्छिन् ‘मन्त्री बन्ने कि नबन्ने भन्ने कुरा हाम्रो पार्टी सरकारमा जान्छ कि जाँदैन भन्ने कुरामा निर्भर रहन्छ ।  मन्त्री जो बने पनि प्राथमिकतामा रहेका विषयहरुलाई दु्रत गतिमा काम गर्नुपर्दछ ।’

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ भन्छिन,‘  समग्र कैलाली क्षेत्र नम्वर १ ले जसरी मलाई चुनेर पठाउनु भएको छ, नभुली राष्ट्र र देश विकासको लागी कर्तव्यनिष्ठ भएर काम गर्नेछु ।’

नेकपा माओवादी केन्द्रकी रेखा शर्मा भन्छिन्, ‘म नेपाल सरकारले बनाएको संविधान र कानुनको अधिनमा रहेर अधिक्तम मेहेनत गरेर सफल कार्यसम्पादन गर्नेछु । महिला प्रतिनिधि भएकै कारणले पनि म सफल चाहि हुनैपर्छ । संसद बनिसकेपछि मन्त्री बन्नै पर्छ र म नै हुन्छु भन्ने धारणा छैन।’

नेकपा एमालेकी विद्या भटराई भन्छिन्, मन्त्री भएपछी विकासको कुरालाई मात्र हेर्ने र आफनो क्षेत्रामा मात्रै विकास गर्ने जुन किसिमको अभ्यास छ, त्यसलाई परिर्वतन गरेर समावेशी विकासको अवधाराणा अघि बढ्नुपर्छ । विपन्न सिमान्तक्रीत विषयका मुद्दालाई समेटेर विकासको योजना बनाउनु पर्दछ । 

संविधानमा सबै कुराहरु समेटिए पनि लागू हुन सेकेको छैन्, त्यसैले ऐन कानुन निर्माणमा हामीले भूमिका खेल्नुपर्छ, संविधानमा भएका व्यवस्थाहरुलाई कार्यन्वयन गर्नुपर्छ’ –नेपाली काँग्रेसकी सिता गुरुङ भन्छिन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement