असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति आएको बताएकी छिन्।
प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८र९ प्रतिशत ब्याज लगाउने र विस्तारै वढाउने गरेको बताएकी हुन्।
गौतमले भनिन्, ‘सुरुमा बैंकले ऋण दिने बेला ८र९ प्रतिशत ब्याज लगाएर दिन्छन्। तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्याउँछ।
प्रतिनिधिसभा सरकारको कठपुतली नभएको बताइन्। गौतमले भनिन्, ‘सरकारले कुन कुन विषयमा विधेयक बनाउन चाहन्छ अधिवेशन सुरु हुनुभन्दा अगाडि सरकारले सांसद्लाई लिस्ट बनाएर दिनुपर्छ। यो सांसद्को विशेष अधिकार हो।’
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय...
फागुन २१, कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना...