माघ २२ काठमाडौं । बैंककबाट आएकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ परेकी छिन्। काठमाडौं महानगरपालिका– १५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैया तामाङ गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनीसँग विभिन्न सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ । १६ वटा रिङ, सुनका साना पाँच टुक्रा, सिक्री, औँठी र बाला एक–एक थानसहित पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । उनले भने ती सबै आफ्ना गहना भएको बताएकी छिन् ।
थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...