पुष ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्यका कारणले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्थित हुन सकिनन् ।
परिवारका अन्य सदस्यहरु प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । दाहाल भने बिरामीका कारणले उपस्थित हुन सकिनन् ।
दाहाल हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । उनलाई लागेको रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी भनिन्छ ।
दाहालको अमेरिका, भारत, सिंगापुरमा उपचार गरिएको थियो ।
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा पुस १० (आइतबार)नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय...