Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्व मिस नेपाल आस्माकुमारी केसीको राजनीति प्रवेश, राप्रपाबाट सक्रिय हुने घोषणा

  |      16:53:00   |  
web image
web image
साउन २४ ,काठमाडौं । पूर्व मिस नेपाल आस्माकुमारी केसीले अब सक्रिय रूपमा राजनीति गर्ने घोषणा गरेकी छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताएकी हुन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा पुस्ताको प्रतिनिधित्व गर्दै देशका लागि काम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको उल्लेख गरिन्। पूर्व मिस नेपालको भूमिकासँगै युवाको हैसियतले पनि देशप्रति योगदान दिनु आवश्यक रहेको उनको धारणा थियो।
उनले आगामी दिनमा पार्टीको काठमाडौं कमिटीसँग नजिक भएर काम गर्ने योजना रहेको जानकारी दिइन्। युवाहरूका अपेक्षा र चाहनालाई बुझेर अगाडि बढ्ने विषयले आफूलाई निकै उत्साहित बनाएको उनले बताइन्।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।
यसअघि नै राप्रपाले केसीलाई युवा केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। तर मिस नेपालको जिम्मेवारीका कारण उनी त्यतिबेला सक्रिय राजनीतिमा देखिएकी थिइनन्। अब भने उनले औपचारिक रूपमा राजनीतिक सक्रियता बढाउने संकेत दिएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement