Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाललाई बालविवाह मुक्त बनाउने

  |      15:36:00   |  
नेपाललाई बालविवाह मुक्त बनाउने

 पुस १६, काठमाडौं।  बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि तीनै तहका सरकार र सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता गरेका हुन् । 

मंगलबार ललितपुरमा राष्ट्रिय बाल अधिकार परिषद् ९एनसीआरसी० ले आयोजना गरेको बाल विवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रममा सरकार, बाल अधिकारसम्बन्धी काम गर्ने, अधिकारकर्मी र विकास साझेदार संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले कागजको कानुन बनाएर मात्र बालविवाहको समाधान नहुने बताए । ‘जबसम्म तीनै तहका सरकारबीच समन्वय हुँदैन तबसम्म कुनै पनि कानुनको वास्तविक कार्यान्वयन गर्न धेरै कठिन छ,’ उनले भने, ‘अहिले कानुनी रुपमा सबैलाई शिक्षाको अधिकार छ, तर यसको कार्यान्वयन भईरहेको छैन । त्यसैले यसमा स्पष्ट धारणा मेरो तीनै तहमा समन्वयकारी नीति आउँदैन तबसम्म समृद्ध सम्भव छैन ।’ यसका लागि मिलेर काम आवश्यक रहेको र काधमा काध मिलाएर अगाडी बढ्ने प्रतिज्ञा उनले गरे ।

बालअधिकार अभियन्ता एंव कैलास सत्यार्थी फाउन्डेसनका विश्व अभियन्ता तथा लेखक भुवन ऋभूले नेपालमा बालबालिकाको हितका लागि राम्रो कानुन भए पनि कार्यान्वयन हुन नसकेको बताए । तर अब बालविवाह अन्त्यका लागि सबै ज्टुन यस कार्यक्रममा भेला भएको उनको भनाई छ । ‘बालविवाह अपराध भएकाले यसका कानुन कार्यान्वयन गर्ने समय आएको छ,’ उनले भने, ‘बालबालिकाको सुनिश्चित भविष्यको लागि बाल विवाह अन्त्य गर्नुपर्छ ।’ उनका अनुसार बालविवाह अन्त्यका लागि समाजदेखि सरकारले जवाफदेही हुनुपर्छ । हरेक समाजका व्यक्तिहरूले आफ्नो विवाह हुँदा सचेत भए बाल विवाहलाई कम गर्न सकिने उपाय समेत उनले सुझाए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement