माघ ३, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्रिमा ज्वाला कुमारी शाहले आज पदभार ग्रहण गरेकी छीन् ।
दाहाल क्याबिनेटमा ज्वाला कुमारी शाह पनि मन्त्रि बनेकी हुन् । ८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री बनाएको हो ।
एमालेकोतर्फबाट ज्वाला कुमारी शाह कृषि तथा पशुपंक्षी विकासमन्त्रि बनेकी हुन् । साह बारा ३ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय...