बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले फेरि विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए। लामिछानेले श्रेष्ठको भन्दा ४३ हजार २५ मत बढी ल्याएका छन्।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले भने १० हजार ९३५ मत ल्याएका छन्।
उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछानेले चितवन–२ मा ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए।
नागरिकता प्रकरणमा लामिछानेको सांसद पद गुमेपछि चितवन–२ फेरि उपनिर्वाचन भएको हो।
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको...
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभ�...
असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो।...
असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू...
असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे...
असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई...
फागुन २१, कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना...