Advertisement
Advertisement
Advertisement

समाचार


मोरङको विराटनगरमासमान किन्न बजार गएकी एक किशोरी ३ दिनदेखि सम्पर्कविहीन

1618375051manjari.jpg
वैशाख १, मोरङ । मोरङको विराटनगरमासमान किन्न बजार गएकी एक किशोरी ३ दिनदेखि सम्पर्कविहीन भएकी छन् । विराटनगर महानगरपालिका–१२ कि १४ वर्षीया मञ्जुरी उपाध्याय आइतबार साँझदेखि सम्पर्कमा नभएको परिवारका सदस्यले बताएका छन् । आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा...

भैंसी उफ्रिएपछि ७० वर्षीया वृद्धाको डोरीमा बेरिएर मृत्यु

1618309367death.jpg
 चैत३१ , सप्तरी । सप्तरीमा भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा-३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा...

आमाको सम्पत्ति लुट्ने राष्ट्रबैंककी निर्देशक कारागार चलान

1618307120sushma.jpg
चैत ३१, काठमाडौं । राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागी कारागार चलान भएकी छिन् । उनलाई प्रहरीले ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो। आमा शोभा रिजालले आफूलाई छोरीले सम्पत्ति लगेर पनि हेरचाह नगरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । जेष्ठ नागरिक सम्वन्धि कसुर मुद्धामा उनलाई...

Advertisement

नेपाली बीमा बजारकै पृथक पोलिसि ‘अटो प्लस बीमा’

1618304966madhan.jpg
चैत ३१, काठमाडौं । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै पृथक पोलिसि हो । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ ।   ‘मोटर...

वर्षको अन्तिम दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

1618301340download.jpg
चैत ३१, काठमाडौं। यो वर्षको अन्तिम दिन आज मंगलबार (चैत ३१) गते सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। हिजो...

ज्योति मगरको हातबाट खानेकुरा पाउँदा ग्राहक दंग

1618218151jyoti-magar.jpg
चैत ३०, काठमाडौं । ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट...

Advertisement

महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई

1618216609foot.jpg
चैत ३०, काठमाडौं। जगत टमटाले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक जिम्मेवारी पाएका छन। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। टमटाले यसअघि पनि महिला टिम हेरिसकेका छन्। ...

हेटौंडामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

1618215146download-1.jpg
 चैत ३० , हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनीहरुलाई...

बुटवलको कोरोना अस्पतालमा २ महिला सहित ३ जना संक्रमितको मृत्यु

1618208044download.jpg
चैत ३० , बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो...

Advertisement

भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण

1618201876images-2.jpg
चैत ३०, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका(७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ...

नेपालमा भूसको आगो झै फैलिँदै कोरोना, संक्रमण दर १०% नजिक

1618130239images-1.jpg
चैत २९, काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् ।  केही दिनअघि सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै...

सुन रु. ४०० ले सस्तियो, चाँदीको भाउ पनि घट्यो

1618119043images-1.jpg
चैत २९, काठमाडौं  । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ। गता साता शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको थियो। यो दिन...

Advertisement

गोली हानी सुन पसलेको हत्या, श्रीमती घाइते

1618115311gun.jpg
चैत २९, । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।  लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार...

पहिलोपटक जीवित दाताको फोक्सो कोभिड बिरामीमा प्रत्यारोपण

1617965458wom.jpg
चैत २७, । कोरोनाभाइरस सङ्क्रमणका कारण फोक्सो प्रभावित भएपछि उनले आफ्ना छोरा र श्रीमानबाट फोक्सोको अंश प्राप्त गरेकी हुन्। चिकित्सकहरूले उनी छिट्टै पूर्ण रूपमा निको हुने आशा व्यक्त गरेका छन्। मृत दाताबाट फोक्सो प्राप्त गरी प्रत्यारोपण गर्नका लागि कुरिरहेका बिरामीहरूको सङ्ख्या जापान सहित सबै देशहरूमा उच्च रहेको छ। क्योटो...

मानव बेचबिखन मुद्दाका फरार जगत बहादुर राई पक्राउ

1617962855rajan.jpg
चैत २७, काठमाडौं । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement