Advertisement
Advertisement
Advertisement

समाचार


आज पहाडी जिल्लामा होली मनाइँदै, भोलि तराईका जिल्लामा मनाइने

1678102847holi.jpg
फागुन २२, काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै...

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

1678002016dubera-death-1.jpg
फागुन २१, पाल्पा। पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ।   रैनादेवी छहरा गाउँपालिका वडा नम्बर-७, बल्ढेङगढीस्थित कञ्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो । पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा १७ वर्षको भिम बहादुर रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

राज्यबाट पाउने सेवा-सुविधा नपाएको उपसभामुख रानाको गुनासो

1677845008indira-rana2023-03-03-03-40-13.jpeg
फागुन १९, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।   पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको...

Advertisement

मिडियाले महिलाहरुको सक्रियता अनुसार प्रचार गर्न सकेन- सभामुख

1677833907Devraj-ghimire-900px-1.jpg
फागुन १९, काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् ।   शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले संसद र अन्य संघसंस्थामा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमले त्यस अनुसार स्थान...

अभिनेता पल शाह विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

1677831997high-court-Pokhara-1024x624.jpg
१९ फागुन, पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ । न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।   उच्च अदालतले यौन...

निर्मला पन्तको न्याय नयाँ मन्त्रीको राजीनामासँगै पुनः निराशा

1677830966nirmala-panta-2.jpg
फागुन १९, काठमाडौं । महिनौँ भएको थियो कञ्चनपुरकी दुर्गादेवी पन्तले समाचार सुन्न र हेर्न छोडेको। तर, दुई महिनाअघि उनका छोरीहरूले उत्साहित हुँदै उनलाई एउटा टिकटक भिडिओ देखाए। जसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए, “गृहमन्त्रीको रूपमा मैले पहिलो निर्णय निर्मला पन्तको न्यायको लागि गरेको छु।'   उनले पदभार ग्रहण गर्दा...

Advertisement

छानबिन समितिको सभापति पदबाट बबिताकुमारीको राजीनामा

1677818923babita-kumari-raut.jpg
१९ फागुन, जनकपुरधाम । गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेश प्रदेशसभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।   छानबिन समितिकी सभापति उपसभामुख बबिताकुमारी राउत ईशरले पदबाट राजीनामा दिएकी हुन् । असहज अस्तव्यस्तता जटिलता महसुस गरेर पदबाट राजीनामा दिएको उनले बताइन् ।   गत आर्थिक...

धोखाधडीको आरोपमा शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी

1677757423sarukh-and-gauri.jpg
फागुन १८, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी ९एफआईआर० दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।   गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख...

१९ वर्षीया युवती मृत फेला, तीन जना पक्राउ

1677754106deathh.jpg
फागुन १८, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं। १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।   उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला...

Advertisement

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

1677744085balika-death.png
फागुन १८, बागलुङ । बागलुङको जैमिनी नगरपालिका- ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका थिए।    घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ। टाउकोमा गहिरो चोट लागेकी आरिसाको...

'अभियन्ता' शर्मिला वाइवाद्वारा विष सेवन

1677740246sharmila-waiba-.jpg
फागुन १८, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।   उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।   राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा...

कैलालीमा महिला र पुरुष मृत फेला

1677738796deathh.jpg
फागुन १८, धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बुधबार दिउँसो उनीहरु दुवै...

Advertisement

'एन्फा' ले महिला लिग फुटबलको दोस्रो चरण नगर्ने

1677675601APF-football-team.jpg
फागुन १७, काठमाडौं । खिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ ।   २०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको एन्फाले दोस्रो चरणको आयोजना विराटनगरमा गर्ने भने पनि गर्न सकेन । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले २०७८ मा स्थगित भएको राष्ट्रिय महिला लिगलाई अंकको आधारमा पुरस्कार दिने...

ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु

1677668776greecema-rail-thokiyo.jpg
फागुन १७, काठमाडौं । ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।   समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्। दुर्घटनाको कारण...

राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने : सञ्चारमन्त्री शर्मा

1677653626rekha-sharma15.jpg
फागुन १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति निर्वाचनपछि मात्रै लिने बताएकी छिन्। सरकारकी प्रवक्तासमेत रहेकी उनले मन्त्रिपरिषद् विस्तार पनि राष्ट्रपति निर्वाचनपछि मात्रै हुने प्रस्ट पारेकी छिन्।   मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement