Advertisement
Advertisement
Advertisement

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिइने

1550499923download-5.jpg

फागुन ६, डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताउनुभएको छ । बालश्रम निषेध गराउन...

   

११ वर्षीया दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या

1550497279download-4.jpg

फागुन ६, धनुषा । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।    मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १...

   

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

1550489555nepalesewomen.png

– मीना घोरसाइने  फागुन ६, काठमाडौं ।  ६ फागुन  बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत...

   

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

1550487853th.jpg

फागुन ६, काठमाडौ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७...

   

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

1550499167nepalesewomen.png

फागुन ६, काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतल निवासस्थित राष्ट्रपति...

   

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमसहित नेताहरुको भेटवार्ता

1550421810nepalesewomen.png

फागुन ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता...

   

बहुविवाह गर्ने प्रहरी खोरमा

1550420634bahu-bibah-111.jpeg

फागुन ५, हिलिहाङ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती...

   

वृद्ध भत्ता पाँच हजार पुग्छ : मन्त्री पद्माकुमारी अर्याल

1550420903nepalesewomen.png

फागुन ५, स्याङ्जा ।  भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने बताउनुभएको छ । उहाँले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताउनुभयो...

   

बालविवाह रोक्दै पुजारी

1550419668download-3.jpg

फागुन ५, लमही । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान...

   

सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

1550419550download-2.jpg

फागुन ५, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज...

   

छाउपडी अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक

1550419188download-1.jpg

  फागुन ५, काठमाडौं । छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।  सङ्घीय संसद्, प्रतिनिधिसभा महिला तथा समाजिक...

   

हराउन थाल्यो थारु समुदायको वैवाहिक मौलिकता

1550240084download.jpg

►राजेन्द्रप्रसाद पनेरु फागुन ३, कञ्चनपुर । थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ ।    कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही...

   

महिला कामदारका आफ्नै समस्या

1550239112nepalesewomen.png

फागुन ३, काठमाडौं । उदयपुरकी ३० वर्षीया लीला विश्वकर्माले श्रीमान्को मृत्युपछि ज्याला गरेर नै दुई छोराको पालनपोषण गर्दै आउनुभएको छ ।    अरुको घरमा काम गरेर जीविका चालाउँदै आउनुभएकी विश्वकर्मालाई जेठोलाई मिर्गौलाको...

   

जन्ती बस दुर्घटनामा ५ घाइते

1550069598th-4.jpg

फागुन १ , विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौंबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी...

   

दुई छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध

1550069074th-3.jpg

फागुन १, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका...

   

सुत्केरी आमालाई भत्ता

1550068367th-2.jpg

फागुन १, भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत...

   

सहकारीले महिला नेतृत्वदायी भूमिकामा

1550062372th-1.jpg

फागुन १, बेझाड । उठेर बोल्न नसक्ने गाउँघरका महिला सहकारीमा आबद्ध भएपछि निर्धक्कसँग आफ्ना मनमा लागेका कुरा व्यक्त गर्न सक्ने भएका छन् । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापनाको लहर बढ्दै गएपछि उनीहरु ढुक्कका साथ बोल्नसक्ने...

   

रासस पत्रकारिता पुरस्कार नेपाल र गौतमलाई

1550061513nepalesewomen.png

फागुन १, काठमाडौं । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरज गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिको...

   

रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

1550060900th.jpg

फागुन १, महोत्तरी । घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन...

   

श्रमिक महिलाका अधिकार कार्यान्वयनमा चुनौती

1550058851nepalesewomen.png

फागुन १, काठमाडौं । श्रमिक महिलाको अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको बताइएको छ । महिला मञ्च, नेपाल महिला एकता समाजलगायत संस्थाले आज आयोजना गरेको ‘श्रमको पहिचान, सम्मान र सुरक्षाको अनुभूति र सामाजिक न्यायको प्...

   

गरगहना चोरी गर्ने पक्राउ

1549991123download-1.jpg

माघ २९, काठमाडौं । महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ...

   

गर्भवती र सुत्केरीको सुरक्षाका लागि ‘एयर लिफ्टिङ’ सुविधा

1549990929download.jpg

माघ २९, पोखरा ।  गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पु¥याउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज पोखरामा बसेको...

   

केरा बेचेर वार्षिक ५० लाख कमाइ

1549972360download-4.jpg

►धु्रवसागर शर्मा  माघ २९, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् ।    गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर...

   

अपाङ्गता परिचयपत्र वितरण शुरु

1549965178th-2.jpg

माघ २९,  चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ । महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नं २३ का पुष्करराज...

   

दुधमा बेसार मिसाएर खानुका फाइदा

1549958692jh.jpg

माघ २९, काठमाडौं । आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले...

   

छुरा प्रहार गरी महिलाको हत्या

1549957912th-1.jpg

माघ २९, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।      डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको...

   

बालकको हत्या

1549957376safeimage.png

माघ २९, कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा...

   

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

1549956863th.jpg

– दुर्गा देवकोटा  माघ २९,लम्की । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै...

   

हिंसाबाट बच्न जेल गएकी युवतीको अविश्वसनीय कथा

1549901916105413030lily-top.png

-जन केली,   माघ २८, (बीबीसी स्टोरिज) काठमाडौं । धेरै मानिसहरूका लागि जेल सजाय अभिशाप हुन्छ, जिन्दगीकै सबैभन्दा बिर्सनलायक क्षण हुन्छ। तर घरेलु हिंसापीडित महिलाहरूले यसलाई अलि फरक रुपमा हेर्नसक्छन्।   न्यायाधीसको जेल...

   

बालबालिकालाई बेलुकी मोबाइल र टिभी अनुचित

1549899627download-3.jpg

माघ २८, काठमाडौं । प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्। नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई...