Advertisement
Advertisement
Advertisement

रम्भा गाउँपालिकाले बालविवाह गर्नेलाई सेवासुविधा नदिने

1549897967download-2.jpg

माघ २८, रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको...

   

महिला हिंसाविरुद्ध खेलकुद फागुन १ देखि

1549885797download.png

माघ २८, चिप्लेढुङ्गा । महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो...

   

शल्यक्रियामार्फत सन्तान जन्माउने महिलाको शरीरमा नकारात्मक असर

1549811264download-1.jpg

►सञ्चिता घिमिरे  माघ २७, ललितपुर । सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु...

   

आलेख : सन्तोषजनक छैन सञ्चारमा महिला सहभागिता

1549809908download.jpg

► निरा गौतम  माघ २७, रुपन्देही । विसं २००८ मा प्रकाशित ‘महिला’ मासिक पत्रिकाको सम्पादन महिलाबाट भयो र नेपालको पत्रकारितामा महिला सहभागिता पनि यहीँबाट शुरु भयो । सहाना प्रधान र कामाक्षा देवी मासिक पत्रिकाको सम्पादक...

   

दुई किशोरीको शव फेला

1549808915nepalesewomen.png

माघ २७, पर्सा ।  सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो...

   

उद्यमशीलता सम्मेलनको तयारी पूरा

1549787323nepalesewomen.png

माघ २७, काठमाडौं । सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।    परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी...

   

व्याट्री पड्किँदा दुवै आँखा बन्द

1549786609download-3.jpg

माघ २७, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।  जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने...

   

राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त श्रवण

15497862931549772531697ProKtmBashantapanchami-4.jpg

माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो ।  हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह...

   

आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

1549734222didi.jpg

माघ २६, बैङ्कक ।   सिन्ह्वा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ । थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७...

   

महिला एकलतर्फ टेनिसको उपाधि चीनकी लिउले जितिन्

15497324311549724559279Jamuna-Barsha-SharmaChipledhunga-KaskRSSfinal-1.jpg

माघ २६, चिप्लेढुङ्गा । पोखरामा सम्पन्न टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन्...

   

हुमी बुढा मगर दोस्रो टाइम्स सडक दौडमा स्वर्ण जित्न सफल

1549728155humi.jpg

माघ २६, काठमाडौं । पिनाकलका अजितकुमार यादव र शहीद रामनाथकी हुमी बुढा मगर दोस्रो टाइम्स सडक दौडमा स्वर्ण जित्न सफल हुनुभएको छ ।   आज भएको पाँच किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत...

   

ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरालाई सम्मान, पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

1549727377download-3-8.jpg

माघ २६, विराटनगर । राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं सम्मान...

   

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव

1549726656download-1.jpg

माघ २६, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको...

   

टीकामायालाई एकासी वर्षमा नागरिकता

1549726218download.jpg

माघ २६, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित घुम्ती शिविरमा ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त गर्नुभएको छ ।    जनतालाई घरदैलोबाट सेवा दिने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको...

   

हरियो खुसार्नीले क्यान्सरको खतरा कम गर्छ

1549724489hariyokhursani.jpg

माघ २६, काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र...

   

हामी निर्दोष छौँ बम दिदीबहिनी

1549708713Screenshot17-11.png

माघ २६,काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम...

   

चट्याङबाट एकको मृत्यु

1549693039th.jpg

माघ २६,  राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै...

   

गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम

1549642798images-1.jpg

माघ २५, बलेवा ।  बागलुङ नगरपालिकाले गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिका–५ मा रहेका गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरेर पोषण प्रबद्र्धन कार्यक्रम थालिएको हो । महिला गर्भावस्थामा...

   

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

1549642603nepalesewomen.png

►तारानाथ आचार्य  माघ २५, बलेवा । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति ९घरजग्गा० दर्ता हुने क्रम बढेको छ ।    बागलुङमा महिला, दलित र...

   

क्यान्सर रोगी बढ्दै

1549642298download-1.jpg

माघ २५, खलङ्गा । पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो...

   

पोखरीमा भेटियो, महिलाको शव

1549642044dead-5.jpg

माघ २५, भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।    भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर...

   

आमाको नामबाट नागरिकता दिन माग

1549641807images.jpg

माघ २५, काठमाडौं । लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ ।    महिला, कानून र विकास मञ्चको आयोजनामा आज...

   

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

1549611377divorce.jpg

माघ २५, बेझाड । श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।    श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका...

   

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

1549610971download.jpg

माघ २५, धनुषा । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।    पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल...

   

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

1549528773pic.jpg

माघ २४, म्याग्दी । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।    बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर...

   

मुलुकभर बदली, वर्षा र हिमपात, देशभरिको आकाश खुल्न भने आइतबारसम्म कुर्नुपर्ने

1549526904823-1549516532mausam.jpg

माघ २४, काठमाडौं । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ ।    जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव...

   

‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’

1549523033tham-maya-thapa-magar.jpg

माघ २४, काठमाडौं । हिंसापीडित महिलाका सातै प्रदेशमा स्थापना गरिने भनिएको आवासगृह निर्माण कार्य के हुँदैछ ?प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद सरिता न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई...

   

‘निर्मला पन्त बाल उद्यान’को शिलान्यास

1549463023nirmala-panta1.jpg

माघ २३, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा आज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ र वडा कार्यालयको सहयोगमा...

   

सम्बन्ध विच्छेदमा पुुुुरुषको मुद्दा

1549455770download-5.jpg

माघ २३, हेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।  चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये...

   

दाँत दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् केही क्षणमै दुखाई चट् पार्ने यी घरेलु उपचारविधि

1549449457teeh-710x432.jpg

मघ २३, काठमाडौ । आजकाल हामी सबैको समस्या बन्ने गरेको दाँतको दुखाईको समस्या। प्राय चिसो खानेकुरा, बजारका गुलिया खानेकुराले दाँतमा समस्या देखापर्छ । दाँत दुख्यो भन्दैमा हामी डाक्टरकोमा गएर महङ्गा अनि कडा औषधी खान्छौ जसका...