Advertisement
Advertisement
Advertisement

रासस


बालिकालाई करणी गर्ने एक व्यक्ति पक्राउ

15331907021505722472.jpg
साउन १७, तेह्रथुम । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।    उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले...

कक्षा १२ को परीक्षाफल सार्वजनिक

1533190143national-exam-board.jpg
साउन १७, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार...

महिला सञ्जालद्वारा कारवाही गर्न माग

1533124261antar-party-mahilayYhWKUjnxJ.PNG
साउन १६, काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।    घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर...

Advertisement

घरेलु हिंसाका अधिकांश उजूरीमा मिलापत्र

1533124050201712largeimg12Dec2017072911177.jpg
साउन १६, राजविराज । आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएका अधिकांश घरेलु हिंसाका उजूरी मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजूरी मिलापत्र भएको पाइएको छ । आव २०७४/०७५ मा दर्ता भएका २४५ वटा घरेलु हिंसाका उजूरीमध्ये १६९ वटा उजूरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा...

सम्पत्तिमा शहरी महिलाको पहुँच बढ्दै

1533122531Mahila-nirbachit.jpg
साउन १६, सुर्खेत । सामाजिक, आर्थिक र राजनीतिक रुपले महिलाको जीवनस्तर अझैपनि अपेक्षित तवरले माथि उठेको देख्न पाइदैन । ग्रामीण जनजीवन अधिकतम् महिलामा निर्भर छ ।    विशेषतः साविकको कर्णाली क्षेत्रमा बिहानैदेखि अवेर रातीसम्म काम गर्नैुपर्ने दैनिकी भोग्न बाध्य महिलालाई समानुपातिक समावेशी सिद्धान्तले त्यति प्रभावित बनाउन सकेको छैन ।...

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

1533122307yuba-parisar.jpg
साउन १६, काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताउनुभयो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।  उहाँले...

Advertisement

स्तनपान गराउनेको संख्या घट्दै

1533122030Breastfeeding-1024x678.jpg
►विष्णु नेपाल  साउन १६। काठमाडौं । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष ९युनिसेफ०का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो...

बालविवाह रोक्दै गाउँपालिका

1533121556Child-marriage.jpeg
साउन १६, बागलुङ । तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ ।    कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ ।    बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई...

सिङ्गो दलित परिवारै नागरिकताविहीन

1533046416citizenship-nagarikatanepalratopatif3r6lwnuAG.jpg
►राजु विश्वकर्मा  साउन १५, लहान । एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो ।    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उहाँले आफू...

Advertisement

भक्तपुरमा चक्कु देखाएर दिउँसै लुटियो छ लाख

1533045374knifecUzrSv85hz.jpg
साउन १५, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् ।    चाँगुनारायण नगरपालिका वडा नं। ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर...

जापानाको फुकिशिमामा भूकम्प

15330447755712f07f52bcd022008bd347-750-500.jpg
साउन १५, टोकियो (सिन्ह्वा) । जापानको फुकुशिमा प्रान्तमा ५४ म्या।ग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ ।    पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी...

सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

1532942629Viyetnam.jpg
साउन १४, हनोई (एएफपी) । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।    विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै...

Advertisement

मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान

1532942162nepalesewomen.png
साउन १४, इटहरी । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज विशेष जनचेतनामूलक र्यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ ।    मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको जनचेतनामूलक र्याली शहरको...

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

15329239911532921213prembahadur-khadka.jpg
साउन १४, बेसीशहर, लमजुङ । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुग्नुभएको हो । खड्कालाई गाउँ आउँदा बूढापाकाले...

चट्याङ लागेर बालिकाको मृत्यु

1532923696chatyangrtS7q23rHS.jpg
साउन १४, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement