Advertisement
Advertisement
Advertisement
Advertisement

इंग्ल्यान्डको यू-२३ महिला फुटबल टिममा परिन् नेपालकी अस्मिता आले मगर

  |      18:00:00   |  
web image
web image

माघ २६, काठमाडौं । नेपाली मुलको अस्मिता आले मगर इंग्ल्यान्डको यू-२३ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन्।

 

आगामी फेब्रुअरी १६ मा स्पेनविरूद्ध खेल्ने यु-२३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्। 


यसअघि इंग्ल्यान्डको  यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी छन्।

 

डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन्। नेपालको तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन्।


डिफेन्डर: अस्मिता आले (टोटनह्याम हटस्पर), तारा बोर्न (बर्मिंघम सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), जर्जिया ईटन(कोलिन्स (लेस्टर सिटी), जोरजा फक्स (ब्राइटन एण्ड होभ एल्बियन, चेल्सीबाट लोनमा), मिया रस (चार्लटन एथलेटिक), लुसी पार्कर (वेस्ट ह्याम युनाइटेड), अन्ना प्याटन (एस्टन भिल्ला, आर्सनलबाट लोनमा), पोपी प्याटिनसन (ब्राइटन एन्ड होभ एल्बियन), किरा स्किल्स (चार्लटन एथलेटिक)

 

मिडफिल्डर: लौरा ब्लाइन्डकिल्ड ब्राउन (एस्टन भिल्ला), मिसी बो केर्न्स (लिभरपुल), ग्रेस क्लिन्टन (ब्रिस्टल सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), मेल फिलिस (वेस्ट ह्याम युनाइटेड), रुबी ग्रान्ट (युनिभर्सिटी अफ नर्थ क्यारोलिना), रुबी मेस (युनिभर्सिटी अफ नर्थ क्यारोलिना) लेस्टर सिटी, (म्यानचेस्टर सिटीबाट लोनमा), शार्लोट वार्डला (लुइस, चेल्सीबाट लोनमा)

फरवार्डहरू: एन्जेला एडिसन (चार्लटन एथलेटिक), एगी बिभर-जोन्स (चेल्सीबाट लोनमा एभर्टन), एलेनोर डेल (नेब्रास्का विश्वविद्यालय), मिसी गुडविन (लेस्टर सिटी), एम्मा ह्यारी (रिडिङ), मोली पाईक (लेस्टर)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement