Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तरपार्टी महिला सञ्जाल चितवनको अध्यक्षमा महादेवी खतिवडा

  |      15:01:00   |  
अन्तरपार्टी महिला सञ्जाल चितवनको अध्यक्षमा महादेवी खतिवडा

पुस २३, चितवन । अन्तरपार्टी महिला सञ्जाल चितवनको अध्यक्षमा महादेवी खतिवडा चयन भएकी छिन् । सञ्जालको विशेष भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

 

खतिवडाले पुर्व एमालेको तर्फबाट सञ्जालमा प्रतिनिधित्व गरेकी हुन् । खतिवडा यसअघि पनि सञ्जालको अध्यक्ष भइसकेकी छिन् ।

 

चितवनबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका महिलाको भेलाले उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाकुमारी घिमिरे, सचिवमा नेपाली काँग्रेसकी तारा गुरुङ, कोषाध्यक्षमा पुर्व एकीकृत नेकपा माओवादिकी पबित्रा रिजाल चयन भएका हुन् ।

 

सञ्जालको सदस्यहरुमा गौरी अधिकारी, संगीता भट्टराई, राधा सुवेदी, विष्णुमाया पौडेल, कलावती भट्टराई, राधादेवी कँडेल, सबिता लामा, सरस्वती बर्देवा, सबिता चौधरी, बिमला आलेमगर र मिना न्यौपाने चयन भएका छन् । महिला सञ्जालमा एक वर्षे कार्यकाल रहन्छ । आलोपालो गरेर नेतृत्व हस्तान्तरण गर्ने गरिएको छ । यसअघि नेपाली काँग्रेसकी गौरी अधिकारी अध्यक्ष थिइन् । महिला खबरमा प्रकाशित खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement