पुस २५, काठमाडौं । ललितपुरमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।गोदावारी नगरपालिका -हाडगाँउ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३७० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई दिँदा सोही नगरपालिका गोदावारी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भइकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रमा लिई यस बारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...