पुस २६, काठमाडौं ।आफ्नो देश र परिवारबाट भागेर ब्याङ्ककको होटलमा बसेकी एक साउदी युवती रहफ मोहम्मद अल(कुनुनलाई अन्ततस् राष्ट्रसंघीय शरणार्थी निकायले वैध शरणार्थी भनेको छ। अस्ट्रेलियाका अधिकारीहरूले उनको शरणार्थी निवेदनलाई स्वीकार गर्न सकिने सङ्केत दिएका छन्। उनको फोनबाट उनले ट्विट गर्दै मागेको सहयोगका अपिलहरूले उनको पक्षमा समर्थनको बाढीु उर्लियो। त्यसैले गर्दा उनलाई स्वदेश नै फर्काइदिने सम्भावना टरेको समेत देखियो।
-चार दिनको सन्तापपछि साउदी युवती भन्छिन्, म खुसी छुु।
-भागेर थाईल्यान्ड पुगेकी साउदी युवती अहिले के गर्दैछिन्।
-इस्लाम परित्याग गरेर परिवारबाट भाग्ने यी साउदी युवती को हुन्।
बिबिसि खबर