Advertisement
Advertisement
Advertisement
Advertisement

सञ्चारमा महिला सहभागिता बढाउन माग

  |      11:39:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २९, ललितपुर । संविधान र कानूनले महिलाको समानुपातिक समावेशीे सिद्धान्तको आधारमा महिला सभागिताको कुरा गरे पनि त्यसको कार्यान्वय पक्ष फितलो रहेको पत्रकार महिलाहरूले बताएका छन् । पहिला महिला सहभागिता हुनु आवश्यक भएको भन्दै त्यसपछि मात्रै उनीहरूको क्षमतामा प्रश्न गर्नु पत्रकार महिलाहरूले अनुरोध गरेका छन् । सञ्चारिका समूह र सेन्टर फर मिडिया रिर्सचको आयोजनामा भएको सञ्चार नीति र बन्दै गरेको कानूनहरूमा पत्रकार महिला विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन ।

 

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने गरेको पत्रकार महिलाहरूले गुनासो रहेका थियो । सरकारले अब बनाउने आमसञ्चार सम्बन्धी कानूनमा महिलाहरूको समानुपातिक सहभागिताको कुरा समेट्दै यसलाई परिमार्जन गरेर लैजानु पर्ने कुरामा पनि पत्रकार महिलाहरूले जोड दिएका छन् । सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले प्रस्तुत गरेको नीति तथा कार्याक्रमको अवधारणा पत्रपछि छलफल गर्दैै उनीहरूले यस्तो कुरामा जोड दिएका हुन् । आम सञ्चार नीति र कानून सकारात्मक भए पनि बाध्यकारी नभएकाले यो प्रभावकारी हुन नसकेको भन्दै यसलाई बाध्यकारी व्यवस्था बनाउन पनि पत्रकार महिलाहरूले माग गरेका छन् ।
महिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement