Advertisement
Advertisement
Advertisement
Advertisement

संसदका मर्यादापालकबाट दुर्व्यवहार भएकोमा पत्रकारको आपत्ति

  |      12:25:00   |  
web image
web image

माघ १९, काठमाडौं । फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

क्लबले विज्ञप्तिमा जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘संसदीय लोकतन्त्र, विधिको शासन र संसदीय मूल्यमान्यताको अभ्यास हुने गरिमामय संसदमा सञ्चाकरर्मीमाथि भएको दुर्व्यवहारको फोटो पत्रकार क्लब घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

क्लबले यस्ता घटना दोहोरिन नदिन संसद सचिवालयलाई ध्यानाकर्षण गराएको छ ।

 

त्यस्तै, घटनालाई लिएर संसदीय मामिला पत्रकार समाज नेपालले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सञ्जिव बगालेले विज्ञप्ति जारी गर्दै महिला सञ्चारकर्मीलाई पुरुष शौचालय जान भन्नेसम्मको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सचिवलायले खटाएका सुरक्षाकर्मीबाट भएको घटना दोहोरिनु नहुने बताएका छन् ।

 

शाहलाई महिला संसद र महिला मर्यादापालकले प्रयोग गर्ने शौचालयमा जान नदिएर पुरुषले प्रयोग गर्ने शौचालयमा जान भनिएको थियो ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement