Advertisement
Advertisement
Advertisement
Advertisement

विपन्नका छाना फेर्दै गाउँपालिका

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १८, बागलुङ । काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो । 

 

आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने कार्यालयले जनाएको छ । विपन्न, एकल महिला र दलित समुदायको खरको घर विस्थापन गर्ने योजनामा वडा कार्यालय छ । वडाअध्यक्ष प्रेम लामिछानेका अनुसार गत आवमा १४ वटा घर जस्तापाताले छाइएको थियो । 

 

अहिले थप ३० खरले छाएका घरमा एकैसाथ जस्तापाता राख्ने काम शुरु भएको छ । बहत्तर विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाअध्यक्ष लामिछानेले बताउनुभयो । वडाले आगामी आवमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

 

“खरको छानोमुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं” वडाअध्यक्ष लामिछानेले भन्नुभयो । जस्तापाता खरिद र ढुवानीमा वडा कार्यालय आफँैले लगानी गरेको छ भने जस्तापाता फेर्न गाउँलेले पनि सघाएका छन् । 

 

आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका परिवारलाई वडा कार्यालय साहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी पनि खुशी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement