पुस २०, काठमाडौं । रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि वैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
अवैतनिक वाणिज्यदूतको हैसियतमा राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्ड बीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोग बढाउने बताइएको छ ।
राणा किरण सुज (गोल्डस्टार शूज) का कार्यकारी निर्देशक हुन् ।
उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
वैशाख २२,काठमाडौं । का संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत...
वैशाख २२,काठमाडौं । अभिनेत्री नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित भएकी छन् ।...
वैशाख २२,काठमाडौं । महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने �...
वैशाख २२,काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया...
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...