Advertisement
Advertisement
Advertisement
Advertisement

वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित

  |      15:31:00   |  
Web Image
Web Image

कात्तिक ८, काठमाडौं । वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि समेत प्रदान गरियो ।

पुष्पाञ्जली स्टुडियो पोखराको आयोजना रहेको नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मानित गरिएको अवार्डमा गायक विनोद वाँनियाले सुगम संगीततर्फ उत्कृष्ट अवार्ड प्राप्त गरे ।

‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुगम संगीततर्फ विभिन्न विधा गरेर चेतन राई, सुदीप फेल्डर, अमित गुरुङ, दीपक लामा, किरण शर्मा, गोविन्द चापागाईँ, राजबहादुर गुरुङ, रामचन्द्र ढकाल, सन्तोष अधिकारी, सरिता अधिकारी, टेकनारायण चापागाईं, शान्ति सुनार, जयकुमार परियार, विवी अनुरागीले अवार्ड प्राप्त गरेका छन् । 

त्यस्तै  जीवन दाहाल, कमल सुशान्त केसी, दिलु फगामी मगर,सुरज रेग्मी, नारायण भट्टराई, सुमित्रा गिरी, सुनिल परियार, कृष्ण गुरुङले पनि सुगम संगीतर्फतको अवार्ड प्राप्त गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement