Advertisement
Advertisement
Advertisement
Advertisement

लायन्स क्लबद्वारा बालबालिकाको नेत्र परीक्षण अभियान शुरु

  |      12:36:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १०, बुटवल । लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ । 

क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत निःशुल्क दिने गरी अभियान शुरु गरेको छ । 

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययनरत बालबालिकालाई ध्यानमा राखी क्लबले आज एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरेको हो । 

लायन्स वर्ष २०१८/२०१९ को प्रमुख कार्यक्रमका रुपमा लिइ नगर क्षेत्रका विद्यालयमा गई सम्पूर्ण विद्यार्थीको आँखा जाँच गरिने र आवश्यकपर्नेलाई उनीहरुकै रोजाइमा चस्मा निःशुल्करुपमा प्रदान गरिने अध्यक्ष सुनील कृष्ण श्रेष्ठले बताए । क्लबले यो मानवीय अभियानका लागि रु. २७ लाख पाँच हजार २०० लाग्ने अनुमान गरी बजेटसमेत विनियोजन गरेको छ । 

क्लबको अभियानलाई बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक सहयोग पु्¥याउने अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । क्लबले एक वर्षको अवधिमा यो लक्ष्य पूरा गर्ने र बुटवललाई आँखाको समस्याबाट मुक्त शहर बनाउने सोच पनि अगाडि सारेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement