Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनानुसारको संयन्त्र

  |      11:30:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २६, ललितपुर ।  राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनाअनुसारको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ । 

 

आयोगले सोमबार कार्यालयमा आयोजना गरेको ‘मानव बेचबिखन राष्ट्रिय प्रतिवेदन सार्वजनिकरण’ कार्यक्रममा आयोगका पदाधिकारीले घटना बढ्नु राम्रो नभएको भन्दै कम गर्न सरोकारवाला निकायलाई सजग गराइएको हो । 

 

आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदनलाई सरोकारवाला सबैले गम्भीररुपमा अध्ययन गर्नुपर्ने बताउँदै मानव बेचबिखन नियन्त्रणका लागि सरकारले गर्नुपर्ने तयारीका सम्बन्धमा प्रतिवेदनले सिफारिश गरेको जानकारी दिए । त्यस्तै आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचबिखनका घटना न्यूनीकरणका लागि स्थानीय तहसम्म आयोगको संयन्त्र हुनुपर्नेमा जोड दिईन् । 

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनसम्बन्धी एकीकृत तथ्याङ्क नेपाल प्रहरीसँग नभएको उल्लेख गर्दै मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने बताए। 

 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले सबै निकायले आफ्नो भूमिका जिम्मेवार भएर निभाउँदा मानव बेचबिखन नियन्त्रण हुने बताए । 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement