Advertisement
Advertisement
Advertisement
Advertisement

मधुको शब्द र विनीताको स्वरमा आयो तीज गीत चोली टिमीक्कै

  |      11:28:00   |  
मधुको शब्द र विनीताको स्वरमा आयो तीज गीत चोली टिमीक्कै

काठमाडौं।  सञ्चारकर्मी मधु शाही र विनीता मरहठ्ठाले तीज गीत सार्वजनिक गरेका छन् । मधुको शब्दमा विनीताले स्वर दिएकी छिन् । मधु र विनीताको तीजको यो मेसोमा मिसिन आइँपुगेका छन् संगीतकार ज्योति प्रकाश विके । गीतमा ज्योथीले संगीत सिर्जना गरेर दुई सञ्चारकर्मीलाई साथ दिएका हुन् । सञ्चार क्षेत्रमा पनि गीत संगीतकै बिटलाई विशेष प्राथमिकता दिएर पत्रकारिता गरेका मधु र विनीताले सार्वजनिक अधिकांश गीतमा मौलिकता कम भेटेपछि तिजको मौलिकताका लागि आफैं कम्मर कसेर लागेका हुन् । उनीहरुले गीत लेख्ने र गाउँने काम मात्रै गरेका छैनन् सारी र चोलीमा रिमिक्क पर्दै कम्बर मर्काएर नाचेंका पनि छन् ।

‘चोली टिमीक्कै’बोलको तीज गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक तीज गीत चेलिबेटीले मनभरिका दुख, सुख, उत्सव र अनुभवहरु सामुहिक रुपमा नाचगान गरेर सुनाउने पर्वको रुपमा परिचित तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोमा मधु र विनीतासँगै नाचेकी छिन् मुना पन्थ । विष्णु अधिकारीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने समुन सागर जंग केसीले गरेका छन् ।

गीतको म्यूजिक भिडियो :


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement