Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह गर्ने विद्यार्थीलाई वार्षिक परीक्षा र छात्रवृत्ति नदिने

  |      19:49:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १३, बाजुरा । बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ । 


विद्यालयमा अध्ययनरत बालबालिकाले पछिल्लो तीन महीनाको अवधिमा धेरै बालविवाह गरेको पाइएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयबाट पाइने सम्पूर्ण सेवासुविधासमेत नदिने निर्णय गरेको प्रधानाध्यापक पूर्णबहादुर शाहीले बताउनुभयो । 


विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले औपचारिक निर्णय गर्दै बालविवाह गर्ने विद्यालय सेवा क्षेत्रभित्र रहेका १४ देखि १७ वर्षसम्मका विद्यार्थीले बालविवाह गरेको पाइएकाले यस्तो निर्णय गर्न आफूहरु बाध्य भएको उहाँको भनाइ छ । हरेक पटक विद्यालयबाट सचेत गराउँदासमेत अटेरी गरेका विद्यार्थीलाई यस्तो गर्न विद्यालय प्रशासन बाध्य भएको प्रअ शाहीले जानकारी दिनुभयो । 


जिल्ला बालअधिकार सञ्जाल र विद्यालय प्रशासनले गरेको अनुगमनबाट गत मङ्सिरदेखि हालसम्मको तीन महीनाको अवधिमा १३ जोडीले बालविवाह गरेको तथ्य फेला परेको जिल्ला बाल सञ्जालका सचिव पारस रावलले जानकारी दिनुभयो । बालविवाह गर्ने जोडी सबैभन्दा बढी वडा नं १० मा रहेको सञ्जालका सचिव रावलले बताउनुभयो । 
- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement