Advertisement
Advertisement
Advertisement
Advertisement

पौडी खेलाडी गौरिका अस्वस्थ, नवौं राष्ट्रिय खेलकुद बाट नाम फिर्ता

  |      12:28:00   |  
web image
web image

असोज ३०, काठमाडौं। नेपालकी स्टार पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन्। नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा आएकी गौरिकाले पेटमा समस्या भएको छ। 

गौरिकाका आमा गरिमा राणाका अनुसार उनको पेटमा समस्या भएपछि दिउँस अस्पताल गएकी थिइन्। अहिले अस्पतालबाट फर्किएकी उनले आइतबारका एभेन्टमा भाग लिने अपेक्षा गरिएको छ।

अवस्थ भएपछि गौरिकाले शनिबार पोखराको फिस्टेल एकेडेमीमा आयोजित प्रतियोगिताको १ मिटर फिस्टायल र २ सय मिटर ब्याकस्ट्रोकबाट नाम फिर्ता लिएको उनकी आमा गरिमाले बताइन्। 

उनी दिउँसो प्रतिस्पर्धाका लागि खेल स्थल पुगे पनि पूर्ण फिट नभएपछि फर्किएकी थिइन्। 

नवौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार तीन स्वर्ण जित्यो। तीनै स्वर्ण अमेरिकाबाट आएकी एस्ले सापकोटा डंगोलले जित्न सफल भइन्। 

उनले शनिबार पोखराको फिस्टेल एकेडेमीको २५ मिटरको कोर्समा ५० मिटर बटरफ्लाइमा पहिलो स्वर्ण जितिन्। उनले ३० सेकेन्डमा पौडिएर स्वर्ण जित्दा आर्मीकी डुवान लामाले ३२.१५ सेकेन्डको समयका साथ रजत हात पारिन्। पुलिसकी मेघन गुरुङ ३२.५२ सेकेन्डमा पौडिँदै कास्य पदक जितिन्। 

एस्लेले सय मिटर फिस्टाइलमा अर्को स्वर्ण जितिन्। उनले १ मिनेट १.४२ सेकेन्डमा निर्धारित दूरी पौडिइन्। आर्मीकी अनुशिया तन्डुकार १ मिनेट १.६० सेकेन्ड समयका साथ रजत पदक हात पार्दा पुलिसकी मेघन गुरूङ १ मिनेट १.६० सेकेन्डमा कास्य जितिन्। 

दुई सय मिटर ब्याकस्ट्रोकमा तेस्रो स्वर्ण जित्ने क्रममा एस्लेले २ मिनेट ३६.०४ निर्धारित दूरी पौडिइन्। बागमतीकी आरजु थापा मगर ३ मिनेट १७.९९ सेकेन्डका साथ दोस्रो र प्रदेश एककी उपसना राई ४ मिनेट २८.८६ सेकेन्डसहित कास्य जितिन्। 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement