Advertisement
Advertisement
Advertisement
Advertisement

दुई वर्षमा जोरपाटी साँखु सडक स्तरोन्नति गर्ने ओनसरीको घोषणा

  |      16:03:00   |  
दुई वर्षमा जोरपाटी साँखु सडक स्तरोन्नति गर्ने ओनसरीको घोषणा

असोज ३०, काठमाडौं। काठमाडौं- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले जोरपाटी–साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन् ।

काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘जोरपाटी–साँखु सडको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ । म घोषणा गर्न चाहन्छु– आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु ।’

साँखु बजार र साली नदीको पर्यटकीय स्थलका रुपमा विकास गर्ने, जर्सिङपौवालाई संग्राहालयका रुपमा विकास गर्ने उनको प्रतिवद्धता छ । दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा रहेको डुबानको समस्या समाधानका लागि योजना बनाएर काम गर्ने उनको घोषणा छ ।

मूलपानीमा निर्माणिधिन क्रिकेट रंगशाला छिट्टै सम्पन्न गर्न भूमिका खेल्ने, एयरपोर्ट निर्माणका क्रममा समस्यामा परेकाहरुको समस्या समाधानका लागि पहल गर्ने, कोटेश्वरको जाम हटाउन पहल गर्ने, नाङलेभारेमा कृषि तथा वन विज्ञान कलेज स्थापनालाई मूत रुप दिएर अगाडि बढाउने उनको प्रतिवद्धता छ ।

युवालाई रोजगारी बृद्धि, खेलकुदमा आर्कषण बढाउने, तरकारी उत्पादन र बजारीकरणका लागि योजना बनाएर काम गर्ने, महिला अधिकार हकहितका लागि काम गर्ने लगायतका उनको प्रतिवद्धता छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement