Advertisement
Advertisement
Advertisement
Advertisement

तीन छोरीकी आमा छोराको आशमा चौथो पटक गर्भवती

  |      00:00:00   |  
तीन सन्तानका साथ मोरङ कटहरीकी-२ की लिलम देवी राय। उनी छोरा पाउने आशमा चौथो पटक गर्भवती भएकी छिन्। तस्बिर: मिलन विछोड
तीन सन्तानका साथ मोरङ कटहरीकी-२ की लिलम देवी राय। उनी छोरा पाउने आशमा चौथो पटक गर्भवती भएकी छिन्। तस्बिर: मिलन विछोड

विराटनगर। मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्।

उनले थप सन्तान जन्माउन अस्वीकार नगरेकी भने होइनन्। तर घर, समाजले उनलाई जबरजस्ती गर्‍यो। तीन छोरीकी आमा लिलम पुनः गर्भवती छिन्। उनी नयाँ सन्तान प्राप्तिमा जति खुसी हुनुहुन्छ्, पुनः छोरी नै होला कि भन्ने भयले उनी चिन्तित छिन्।

लिलम तराइ समुदायकी एक प्रतिनिधि पात्र हुन्।वर्षौदेखि जकडिएर बसेको मान्यता अझै भत्किएको छैन। छोराको आशामा वर्षेनी छोरी जन्मिदा एक तर्फ आमाको स्वास्थ्यमा असर परिरहेको हुन्छ भने अर्कातर्फ पारिवारिक भार थपिन्छ। वर्षैदेखि सरकार र दातृ निकायले गरेका सामाजिक चेतनामूलक अभियानले कही छोएको छैन।

८ कक्षा पढेकी लिलमलाई थाहा छ, धेरै सन्तान जन्माउन हुँदैन। तर समाजले भन्छ, ुअप्रेशन गरेर भए पनि छोरा जन्माउनै पर्छ, वशंज नाश हुन त दिनुभएन नी १ उनी यही संस्कारको सिकार भएकी छिन्। श्रीमान्‌को कमाईले परिवार चलाउन धौधौ हुन्छ।
निलमकी आमा पवन गर्भवती छोरीलाई कामधन्दा सघाउन व्‍यस्त छिन्। तर छोरीका वर्षेनी सन्तान भएको बारे भन्दा पनि पवनलाई छोरीले छोरा नपाउली की भन्ने पीरले सताएको छ। 

यही समाजका साक्षी डोमीनी राय र सकुनी राय पनि छोरा नभई नहुने बताउँछिन्। छोरी अर्कैको घर जाने हुँदा बुढेसकालमा छोराले मात्र हेरचाह गर्ने उनीहरुको तर्क छ। अन्नपूर्ण पोस्टमा प्रकाशित खबर ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement