Advertisement
Advertisement
Advertisement
Advertisement

तीजका अवसरमा हस्तकला सामग्रीको प्रदर्शनी

  |      11:41:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २४, काठमाडौं ।  हरितालिका तीजका अवसरमा राजधानीको जमलमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ । 

 

नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाथा थापाले शनिबार उद्घाट्न गरिन् । प्रदर्शनीमा नेपाली खाडी, अल्लो र ढाकाबाट उत्पादित कपडा, बाँस तथा निगालोबाट निर्मित हस्तकलाका सामग्री, शृङ्गार सामग्री, ज्वेलरी र नेवारी खानाका विभिन्न परिकारका स्टल राखिएका छन् ।

 

दुई दिनसम्म रहने प्रदर्शनीमा जौ र फापरबाट उत्पादित खानेकुरा, अर्गानिक चिया, टिमुर र खुर्सानीका अचारसमेत राखिएका छन् । सबै सामग्री र खानाका परिकार महिला उद्यमीबाट सञ्चालित उद्योगका उत्पादन भएको वुमन च्याम्बरकी कार्यकारी समिति सदस्य तथा व्यापार समिति संयोजक लीमा अधिकारीले जानकारी दिईन् । 

 

उनका अनुसार नेपाली प्रविधि, सीप र सामग्रीबाट उत्पादित ती सामानहरु अन्तर्राष्ट्रिय गुणस्तरका छन् । शहरबजारमा एक महिनादेखि नै दरखाने भड्किलो र खर्चिलो तीज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा रचनात्मक प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement