Advertisement
Advertisement
Advertisement
Advertisement

टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

  |      11:30:00   |  
टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

पुस १८, काठमाडौं । जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ । 

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।

बेस्ट इन क्लास इन्डुरेन्स -सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३ हजार ५००  किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको भन्दै कम्पनीले जुन लगभग १७५ वटा रूख रोपेको बराबर भएको बताएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि सो कम्पनीले बताएको छ । 

समग्रमा ग्राहकको इन्धन लागतमा ४।६ लाख रुपियाँ बचत भएको भन्दै कम्पनीले सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पु र्‍याउने बताएको छ ।

विश्वव्यापी रूपमा टिभिएस आईक्युब २ लाख २५ हजार घरहरुमा पुगिसकेको कम्पनीको दावी छ । 
१.२५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको, जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुने कम्पनीको भनाइ छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपाल पनि पर्छ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुर्‍याउँदै आएको पनि बताएको छ । टिभिएस आईक्युबका मुख्य विशेषताः
–    पीक पावर ४.६ किलोवाट, टर्क १४० एनएम
–    रेटेड पावर ३.३४ किलोवाट 
–    टप स्पिड – ७ किमीरघण्टा 
–    एक्सेलेरेशन – ४.२ सेकेन्डमा ०–४० किमीरघण्टा 
–    सिंगल चार्जमा दिने रेन्ज – १०० किलोमिटर 
–    पार्किङ असिस्ट 
–    ७ इन्च टिएफटी क्लस्टर, सहज ५–वे जोइस्टिक 
–    म्युजिक प्लेयर नियन्त्रण 
–    नाइट मोड 
–    स्मार्ट हेलमेट जडान 
–    आगमन कलरएसएमएस अलर्ट 
–    क्लस्टरमा डकुमेन्ट स्टारेज 
–    ३२ लिटको अन्डर सिट स्टोरेज


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement