Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड–१९’ बाट विश्वभरी ७४ हजार ८२० को मृत्यु

  |      15:56:00   |  
कोभिड–१९’ बाट विश्वभरी ७४ हजार ८२० को मृत्यु
►जेनेभा
चैत२५, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंसारभरि १३ लाख  ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 
 
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । 
 
देश मृतक सङ्क्रमित निको भएका 
इटाली १६ हजार ५२३ १ लाख ३२ हजार ५४७        २२ हजार ८३७
स्पेन १३ हजार ३४१ १ लाख ३६ हजार ६७५        ४० हजार ४३७
संयुक्त राज्य अमेरिका १० हजार ९४३ ३ लाख ६७ हजार ६५०        १९ हजार ८१०
फ्रान्स ८ हजार ९११        ९८ हजार १०        १७ हजार २५०
बेलायत ५ हजार ३७३        ५१ हजार ६०८        १३५
इरान ३  हजार ७३९        ६० हजार ५००        २४ हजार २३६
चीन ३  हजार ३३१ ८१ हजार ७४०        ७७ हजार १६७
नेदरल्यान्ड्स १  हजार ८६७ १८ हजार ८०३        २५०
जमर्नी १  हजार ८१०          १ लाख ३ हजार ३७५                ३६ हजार ८१
बेल्जियम १  हजार ६३२ २० हजार ८१४        ३ हजार ९८६
स्विट्जरल्यान्ड ७६९         २१ हजार ७१२                 ८ हजार ५६
टर्की ६४९         ३० हजार २१७          १ हजार ३२६
ब्राजिल ५६६         १२ हजार २३२                   १२७
स्विडेन ४७७         ७  हजार २०६                    २०५
क्यानाडा ३२३        १६ हजार ६६७        ३ हजार ६१६
पोर्चुगल ३११               ११ हजार ७३०        १४०
अष्ट्रिया २२०      १२ हजार ३८६        ३ हजार ४६३
इन्डोनेसिया २०९       २  हजार ४९१ १९२
दक्षिण कोरिया १९२                      १० हजार ३३१ ६ हजार ६९४
इक्वेडर १९१      ३ हजार ७४७         १००
डेनमार्क १८७      ४ हजार ६८१                        १ हजार ३७८
रोमानिया १७६      ४ हजार ५७        ४०६
आयरल्यान्ड १७४      ५ हजार ३६४                २५
अल्जेरिया १७३     १ हजार ४२३        ९०
भारत ११४      ४ हजार ८५८       ३८२
जापान ९२              ३ हजार ९०६              ५९२
पेरु ९२      २ हजार ५६१      ९९७
डोमिनिकन रिपब्लिक ८६      १ हजार ८२८      ३३
इजिप्ट ८५      १ हजार ३२२      २५९
मोरोक्को ८३      १ हजार १४१      ८८
नर्वे ७८     ५ हजार ८६६              ३२
इराक ६४     १ हजार ३१      ३४४
मलेसिया ६२     ३ हजार ७९३ १ हजार २४१
इजरायल ५९     ९ हजार ६       ६८३
रुस ५८    ७ हजार ४९७              ४९४
पानामा ५५    २ हजार १००       १४
पाकिस्तान ५४    ३ हजार ९१८              ४२९
अष्ट्रेलिया ४६    ५ हजार ९०८ २ हजार ५४७
साउदी अरेबिया ३८    २ हजार ७५२      ५५१
डिआर कङ्गो         १८     १६१       ५
बोलिबिया १४    १९४       २
बङ्गलादेश १२    १२३      ३३
अफगानिस्तान ११    ४२३      १८
यूएई ११ २ हजार ७६             १६७
कतार ४ १ हजार ८३२
१३१
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement