साउन ४, खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ ।
नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण भएपछि कामकाज गर्न सहज भएको आमा समूहले जनाएको छ । यसअघि भवन नहुँदा उनीहरूले विद्यालयको कक्षाकोठा, खुला चउर तथा स्थानीयवासीको घरमा आफ्नो नियमित कामकाज गर्दै आएका थिए ।
आयआर्जनका विभिन्न काम गर्दै आएका उक्त समूहमा आवद्ध महिलाले पछिल्लो समय व्यावसायिक तरकारी खेती पनि गर्न थालेका छन् । उक्त खेतीका लागि नगरपालिकाले टनेल, प्राविधिक सहयोग, बीउ बिजनसहित रु एक लाख बराबरको सहयोग उपलब्ध गराएको छ ।
सो सहयोगबाट तरकारी खेतीमा आवद्ध ३२ सदस्य लाभान्वित भएका छन् ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...