Advertisement
Advertisement
Advertisement
Advertisement

असोज २१ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने
यी ठाउँमा सटही गर्न सकिन्छ !

  |      22:14:00   |  
असोज २१ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

असोज १०, काठमाडौं । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ । 
 

नेपाल राष्ट्रबैंकले असोज २१ गतेदेखि ती बैंकका शाखाबाट दशैंका लागि नयाँ नोट लिन सर्वसाधारणलाई आह्वान गरेको छ । 

 

नयाँ नोट असोज २९ गतेसम्म वितरण हुनेछ । विगतमा झै राष्ट्रबैंकले सर्वसाधारणलाई यो पटक पनि ५, १०, २०, ५० र १०० दरको पाकेट गरी प्रति व्यक्ति अधिकतम २७ हजार दरले सटही सुविधा उपलब्ध गराउने बताइएको छ ।

 

नेपाल राष्ट्रबैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरु, राष्ट्रबैंकको नोटकोष रहेका वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमीटेड, राष्ट्रिय वाणिज्य बैंक लिमीटेड र कृषि विकास बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । 

 

केन्द्रीय बैंकले निजी क्षेत्रका बैंकहरुलाई समेत थोरै मात्रामा नयाँ नोट उपलब्ध गराएको छ । तर, उनीहरुले पनि आफ्ना सीमित ग्र्राहहकलाई मात्र यो सुविधा उपलब्ध गराउन पाउनेछन् । 

 

दशैंको अवसरमा राष्ट्रबैंकले विजिनेश प्रयोजनका लागि रु। ५०० र १००० दरका नोट समेत सटही गरिदिने गर्छ । साना नोट र ठूला नोट गरी करिब ५३ अर्ब रुपैयाँ बराबरको नोट यो वर्ष सटही हुने केन्द्रीय बैंकको अनुमान छ । 

 

दशैंमा नयाँ नोट लिन चाहनेलाई उपलब्ध गराउने उद्देश्यले तीनवटा सरकारी बैंकका निम्न २१ शाखाबाट नयाँ नोट पाइने व्यवस्था गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement