फागुन १४, काठमाडौं ।आज घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।
वैशाख २९ काठमाडौं । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको...
वैशाख २८ काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।...
वैशाख २५,काठमाडौं । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ७ सयले...
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...
वैशाख १७ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको...
वैशाख १६ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५...
वैशाख १५ काठमाडौं ।अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य...
वैशाख १४ काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १...