Advertisement
Advertisement
Advertisement

सुनको भाउ रु. ९० हजार नजिक, आज तोलामै रु. १ हजार बढ्यो

1617866948img.jpg

चैत २६, काठमाडौं  । सुनको भाउ आज बिहीबार तोलामै १ हजार रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी...

   

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

1617861505images.jpg

चैत २६ , गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका(२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको...

   

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

1617792392download.jpg

चैत २५, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको...

   

मिसेस श्रीलङ्काः मञ्चमै झगडा परेपछि उपाधि विजेता प्रतियोगी घाइते

1617791455shilaka.jpg

चैत २५, । आइतवार पुष्पिका डिसिल्भाले मिसेस् श्रीलङ्काको उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको...

   

कामपाको प्रमुख, उपप्रमुखलाई नागरिक अभिनन्दन

1617788058kama.jpg

चैत २५, काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको...

   

आगलागीमा परी प्युठानमा दुई बालबालिकाको मृत्यु

1617787527aago.jpg

चैत २५ , काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी...

   

कञ्चनपुरमा कोरोना सङ्क्रमितको मृत्यु

1617786084death.jpg

चैत २५ , कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा...

   

काभ्रेको बनेपामा दुई महिलाको हत्या आरोपमा ५ जना पक्राउ

1617784617images.jpg

चैत २५, काठमाडौं । काभ्रेको बनेपामा सडकमा दिन काट्दै आएका दुईजना महिलाको हत्या भएको छ । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२...

   

पानी ट्याङ्की फुटेर बझाङमा ४८ वर्षीया सुन्दरीदेवी कुँवर सहित २ जनाको मृत्यु

1617702314death.jpg

चैत २४, बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको...

   

सनराइज बैंकद्वारा निःशुुल्क आँखा शिविर सम्पन्न

1617700992health.jpg

चैत २४, काठमाडौं । सनराइज बैंक वीरगन्ज शाखा र लायन्स क्लब वीरगन्जद्वारा आ। एम केडिया आई अस्पतालको सहयोगमा वीरगन्जको  परसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स...

   

दैलेखमा माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

1617696175murder.jpg

चैत २४, सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।  गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी...

   

मंगलबार सुनको भाउ थोरै बढ्यो, चाँदी स्थिर

1617695400images.jpg

चैत २४, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ थोरै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५०...

   

बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो : सांसद शाही

1617621052Rangamati.jpg

चैत २३ , काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि...

   

६ करोड खाएर आमालाई सडकमा पुर्‍याउने राष्ट्रबैंककी निर्देशक पक्राउ

1617606159sushma.jpg

चैत २३, काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको छ । आफ्नै ८५ वर्षीय आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड हत्याइ आमालाई सडकमै अलपत्र...

   

जङ्गलमा लागेको आगो घरमा पुग्दा एक महिलाको मृत्यु

1617596448aago.jpg

चैत २३, । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया...

   

किशोरी छोरीलाई आमाले सिकाउनैपर्ने महत्वपूर्ण विषय

1617534001mother.jpg

चैत २२,काठमाडौं । बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ। उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी कुराले उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ। हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी...

   

सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा सांसद जानकीदेवी रामले शपथ लिइन्

1617526648pho.jpg

चैत २२, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि जानकी देवी राम प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । उनले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख ...

   

आज आइतबार सुनचाँदीको भाउ स्थिर

1617516899download.jpg

चैत २२, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ।  गत...

   

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

1617515946HOTC.jpg

चैत २२ , काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज...

   

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

1617510297RoSKtm.jpg

चैत २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’...

   

राष्ट्रपतिद्वरा उपत्यकामा मेलम्चीको पानी उद्घाटन

1617361707bd1.jpg

चैत २०, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि...

   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा. सावित्री गुरुङको विदाई

1617360412bidha.jpg

चैत २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा विदाई गरिएको छ ।  अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा २०७१ साल...

   

मोरङमा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

1617358578jail-1.jpg

चैत २०, मोरङ। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका– ७ की बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तेह्रथुमको मेन्छायम...

   

कोरोना महामारीले जन्मायो कोभिड इन्सोम्निया रोग, पुरुषमा भन्दा महिलाहरुमा धेरै

1617353970wo.jpg

चैत २०, काठमाडौं ।  कोरोना महामारी शुरु भएदेखि यता विश्वभरका मानिसहरुमा डर पैदा भएका कारण धेरै डराएर रातमा सुत्न नसकेका तथ्यांक बाहिर आउन थालेका छन् । यसैको सेरेफेरोमा रहेर रायल फिलिप नाम गरेको एक विदेशी संस्थाले १३ देशका...

   

सुन तोलमै ९०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

1617346057images-1.jpg

चैत २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी...

   

सुर्खेतमा सुत्केरी र गर्भवती खोज्दै घर घरमा उपप्रमुख : मासु, अण्डा र फलफूलको कोशेली

1617342990lekbesikoseli.jpg

चैत २०, सुर्खेत । गाउँमा कुनै महिला सुत्केरी भएको थाहा पाउने वित्तिकै लेकबेसी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी छन्तेल  कोशली बोकेर घरघरमा पुग्छिन् । कोशेलीमा अण्डा, मासु, फलफूल तथा विभिन्‍न गेडागुडीहरु हुन्छन् । कोशेली...

   

म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन

1617340555myanmar.jpg

चैत २०, । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो...

   

मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

1617338530death-child.jpg

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।  थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी...

   

महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार

1617271684Mahottarai.jpg

चैत १९ , काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । भारतबाट उद्धार गरिएका...

   

महिला जनप्रतिनिधिमाथी नै ‘छुवाछुत’

1617262883mahila.jpg

चैत १९,अछाम ।आफू जनप्रतिनिधि चुनिँदा अछामका दलित महिलाहरुलाई लागेको थियो युगौंदेखिको विभेद हटाउन र दलित आर्थिक, सामाजिक रुपन्तरणको लागि भूमिका खेल्छौँ । छुवाछूत व्यवहारबाटै हटाउने संविधानको परिकल्पना साकार पार्न...