कात्तीक ६, काठमाडौं। दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती...
कात्तिक ६, काठमाडौं। पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ। नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा...
कात्तिक ६, काठमाडौं। दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया जर्जा मेलोनीले शनिबार प्रधानमन्त्रीको सपथ लिएकी हुन्। केही समयअघि भएको आमनिर्वाचनमा...
कात्तिक ६, काठमाडौं। दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४...
कात्तिक ६, काठमाडौ। साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो...
कात्तिक ६, काठमाडौं। आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ। कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने...
कात्तिक ४, कमठमाडौं। चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । बाँनिया र...
कात्तिक ४, काठमाडौं। डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले रु. एक लाख जितेकी छन् । हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको डिलर दाइ कृष्ण देवकोटाकोमा उनले एक वर्ष...
कात्तिक ४, काठमाडौं। चितुवाको आक्रमणबाट आज बिहान तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले...
कात्तिक ४, काठमाडौं। आगामी मंसिर ४ मा हुने आम निर्वाचन नजिकिँदै गर्दा नयाँ अनुहार उम्मेदवारमा मतदाताको चासो बढेको छ । पुराना उम्मेदवार भन्दा नयाँ अनुहारमा मतदातामा चासो बढेको हो । यस्तैमा काठमाडौं क्षेत्र नम्बर २ मा...
कात्तिक ३, काठमाडौं। बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियà¥...
कात्तिक ३, काठमाडौं। यस वर्षको तिहार आइतबारदेखि सुरू हुँदैछ। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल र झकिझकाउ सुरू भइसकेको छ। तिहार नजिकिएसँगै बजारमा मानिसहरूको भीड लाग्न थालेको छ। काठमाडौंको निकै व्यस्त रहने बजार असन,...
कात्तिक ३, काठमाडौं। नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। उक्त प्रोटोकलको...
कात्तिक ३, काठमाडौ। नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्काले पार्टीको दोलखा इन्चार्जको भूमिकाबाट राजीनामा दिएकी छिन् । स्वाथ्यका कारण भन्दै आफूले इन्चार्जको भूमिकामा नरहने भनेर पार्टी केन्द्रीय...
कात्तिक ३, काठमाडौ। अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि...
कात्तीक १, काठमाडौं। नेकपा एमालेबाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । महतो अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । नेतृ फूल कुमारीलाई नेपाली...
कात्तिक १, काठमाडौं। १ कात्तिक, पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो । करिब २० किलोमिटर दूरी पार...
कात्तिक १, काठमाडौं । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ । विदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ...
कात्तिक १, काठमाडौं। बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको बताइएको छ। बाङ्ग्लादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सोमवार एक सूचना...
कात्तिक १, काडमाडौं। सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी...
कात्तिक १, काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिमा थप ६ जना सदस्य थप भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) बमोजिम पूर्व...
कात्तिक १, काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी...
कात्तिक १, काठमाडौं। विभागीय टोली नेपाल एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्...
असोज ३१, काठमाडौं । निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड...
असोज ३१, भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो...
असोज ३१, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम...
असोज ३१, काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । काठमाण्डौको...
असोज ३१, मोरङ। मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् ...
असोज ३०, काठमाडौं । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिवार काठमाण्डौमा विशेष प्रस्तुती दिएकी छिन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २...
असोज ३०, काठमाडौं । के तपाईलाई पनि आफनो छाला उमेर भन्दा पहिले नै चाउरिएको अनुभव हुन्छ ? परिर्वतनसिल लाइफ स्टाइल त्यसमा पनि बिग्रदो वातावरण, प्रदुषण, तनाव निन्द्राको कमि केमीकलयुक्त स्किन उत्पादनले उमेरभन्दा पहिलेनै बुढो...