कात्तिक १५, काठमाडौं। ललितपुरमा एक महिलाको हत्या गरी आत्महत्या गरेको भन्ने श्रीमान पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले एक जना पुरूषलाई हत्या आरोपमा पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधिरराज शाहीले जानकारी...
कात्तिक १५, काठमाडौं। बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ। कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी...
कात्तिक १५, काठमाडौं। लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । मेडिकल काउन्सिलको सदस्य भई बैठक...
कात्तिक १५, काठमाडौं। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री...
कात्तिक १५, काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी...
कात्तिक १४, काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५...
कात्तिक १४, काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार...
कात्तिक १४, काठमाडौं। नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा छठ मनाउन जनकपुर पुगेकी छन्। आइतबार बेलुकी जनकपुरस्थित गंगासागरमा उनले अस्ताउँदो सूर्यको पूजा गरिन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छठ पूजा हेर्न पाउँदा...
कात्तिक १४, काठमाडौं। रूपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बिहान...
कात्तीक १४, काठमाडौं। भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल...
कात्तीक १४, काठमाडौं। नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँ कायम भएको...
कात्तीक १४, काठमाडौं। काठमाडौँको बागबजारमा घरको पाँचौँ तलाबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो...
कात्तीक १३, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा आइतबार काठमाडौंको गौरीघाटमा पुगेकी छिन् । राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनको लागि सहभागी भएकी हुन्...
कात्तीक १३, काठमाडौं।दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू...
कात्तीक १३, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग खेल्ने भएकी छन् । भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हिरो इन्डियन वुमन्स लिग...
कात्तीक १३, काठमाडौं। छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। ऐतिहासिक...
कात्तिक १३, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । छठपर्व, २०७९ का अवसरमा आज...
कात्तीक १३, काठमाडौं। ललितपुर क्षेत्र न. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा। तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन...
कात्तीक १३, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार...
कात्तिक ७ ,काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् । कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा...
कात्तिक ७, काठमाडौं। आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर...
कात्तीक ७, काठमाडौं।निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर १४ मा कार्यकर्ता भेटघाटका...
कात्तीक ७, काठमाडौं। कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। सोमबार कैलारी गाउँपालिका-३ भर्रीटोलकी ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। खेतमा काटेको धान हाल्ने क्रममा उनको कपडा बेरिएर थ्रेसरमा...
कात्तिक ७, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज सोमबार बिहान सरिक भयकी छन् । सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी...
कात्तिक ६, काठमाडौं। नेपाली कांग्रेसको नेतासमेत रहेकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। गए राति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ९५ वर्षीया...
कात्तिक ६, काठमाडौं। दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण...
कात्तीक ६, काठमाडौं। दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती...
कात्तिक ६, काठमाडौं। पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ। नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा...
कात्तिक ६, काठमाडौं। दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया जर्जा मेलोनीले शनिबार प्रधानमन्त्रीको सपथ लिएकी हुन्। केही समयअघि भएको आमनिर्वाचनमा...
कात्तिक ६, काठमाडौं। दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४...