असोज २५, काठामाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३...
असोज १३, काठमाडौं । डेङ्गुुले चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा...
असोज १३, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ । अस्पताल...
असोज १३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय...
असोज ११, काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खामा पितृ खुसी नभएको आरोपमा महिलाको हत्या गरिएको छ । आइतबार करिब ५२ वर्षीया बिबा माझीको कुटेर हत्या गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । घाइतेलाई...
असोज ११, काठमाडौं। धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको...
असोज ११, काठमाडौं। अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । केनेडी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने...
असोज ११, काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९०...
असोेज १०, काठमाडौं। सरकारले सरकारी अस्पतालको (बहिरंग सेवा ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत...
सुनको भाउ स्थिर, चाँदीको मुल्य घट्यो असोज १०, काठमाण्डौ। नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र...
असोज १०, काठमाडौं । नेपालले २०५९ असोज १० मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो। गर्भपतनले नेपालमा कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ। मुलुकी ऐनको ११औं संशोधनद्वारा...
असोज १०, काठमाडौं। आजबाट नवरात्री शुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दशैँ १५ दिनसम्म ( कोजाग्रत पूर्णिमा ) मनाइन्छ। नवरात्र शुरु भएसँगै...
असोज १०, काठमाडौं। शिक्षक दीपक कुमार ठाकुरको ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरीएको छ । ओखलढुङ्का जिल्ला प्रहरी...
असोज ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा...
असोज ९, काठमाडौं । चुनावमा विजयी हुने थोरै माओवादी नेताहरुनेतामध्येमा पर्छिन् पार्टी उपमहासचिव पम्फा भुसाल । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पम्फा भुसालले ललितपुर–३ बाट जितेकी थिइन् । नेकपा माओवादी केन्द्र...
असोज ९, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “ ओए टु लिस्निङ्ग” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीका स्थापना देखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म...
असोज ९, वीरगञ्ज। तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा जय किशोर यादव पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका - ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी...
असोज ७, काठमाडौं । प्राथमिकताक्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका...
असोज ७, काठमाडौं । नेपालक्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीचदशैँ तिहार लक्षितक्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ। एनसीसी बैँकले आफ्नाएनसीसीस्मार्ट मोबाइलएपप्रयोगकर्तालाई पहिलो पटक फोन पे को...
असोज ७, काठमाडौं । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’...
असोज ७, झापा। झापामा घरको चार तलामाथिबाट खसेर ६२ वर्षीया महिलाको मृत्यु भएको छ। चार तलामाथि फलेका करेला टिप्न खोज्दा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका...
असोज ७, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ८००...
असोज ६, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान विपरीत गएर संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ ।राष्ट्रपति कार्यालयले दुवै संसद्बाट पास भएको...
असोज ६, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ...
असोाज ६, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार...
असोज ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको' शुभ साइत 'असोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ। तोकिएको...
असोज ६, धनगढी। भारतबाट आएकै दिन धनगढीमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका -५ क ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान्...
असोज ५, काठमाडौं । दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा...
असोज ५, काठामाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्ट जनाउदै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका...
असोज ४, काठमाडौं । माओवादी केन्द्रका पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक...