Advertisement
Advertisement
Advertisement

माओवादीका ६ महिला प्रत्यक्षमा चुनाव लड्ने तयारी

1663678817nepalesewomen.png

असोज ४, काठमाडौं । माओवादी केन्द्रका पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक...

   

बाबुआमा हराएपछि छोराछोरी बिचल्लीमा

1663674310child.jpeg

असोज ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् । विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती...

   

आफ्नै बाबुको हत्या आरोपमा जन्मकैदको सजाय पाएकी छोरी ९ वर्षमै रिहा

1663673802nepalesewomen.png

असोज ४, सप्तरी ।  संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ वर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै थुनामुक्त भइसकेकी...

   

‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस गर्ने निर्णय

1663585713yaina.jpg

असोज ३, काठमाडौं ।  आगामी वर्ष अमेरिकामा हुने  ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार...

   

डडेलधुराबाट समानुपातिकमा आरजु राणाको उम्मेदवारी सिफारिस

1663583393arju.JPG

असोज ३, काठमाडौं। समानुपातिक पदको उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट...

   

राष्ट्रपति भण्डारीले ६ सय ८१ को सजाय मिनाहा र २१ लाई माफी दिइन्

1663579875bidya.jpg

असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरेकी छीन् । मन्त्रिपरिषद्को सिफारिस अुनसार असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र...

   

कैलालीमा बाढीबाट सुत्केरी र गर्भवती समस्यामा

1663572229nepalesewomen.png

असोज ३, कैलाली । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको...

   

दशैंमा नेपाली सेनाले सैनिक परिवारलाई निःशुल्क यातायात सञ्चालन गर्ने

1663507102Nepal-Army-Bus.jpg

असोज २, काठमाडौं । दसैंको अवसरमा नेपाली सेनाले सैनिक परिवारका लागि निःशुल्क स्थल तथा हवाई यातायात सुविधा उपलब्ध गराउने भएको छ ।  नेपाली सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै दसैंको अवसरमा कल्याणकारी सेवा–सुविधा अन्तर्गत...

   

राष्ट्रपति भण्डारीले ७०२ जनालाई दिइन् कैद मिनाहा र माफी

1663503582Capture.PNG

असोज २, काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले  महेन्द्र प्रसाद कानु लगायतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी...

   

बालिका बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

1663498705nepalesewomen.png

असोज २, काठमाडौं। १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा ललितपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले...

   

झापामा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

1663488053nepalesewomen.png

असोज २, काँकडभिट्टा । झापामा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्धलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२ माथिल्लो...

   

बालबालिका हराउँने क्रम बढ्दो, हराउँछन्, भेटिँदैनन्

1663486843Capture.JPG

असोज २, दाङ । दाङमा गएको आर्थिक वर्ष २०७८र७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १७ बालिका अझै फेला पर्न सकेका...

   

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुग्यो

1663338289Capture.PNG

भदौ ३१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भएको घरेलु टोली नेपाल र भारतको भिडन्तमा नेपालले जित हात पारेको छ । साफ  वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने...

   

दुई सन्तानको हत्या गरी सुटकेसमा शव लुकाउने आमा पक्राउ

16633340577.JPG

भदौ ३१, काठमाडौं । आफ्ना दुई बालबालिकाको हत्या गरेको आरोपमा दक्षिण कोरियाली प्रहरीले एक महिलालाई पक्राउ गरेको बताएको छ ।ती दुई बालबालिकाको शव सुटकेसभित्र  गत महिना न्युजिल्यान्डमा फेला परेको थियो । अकल्यान्डस्थित एउटा...

   

राप्रपाकी केन्द्रीय सदस्य सीमा विश्वकर्मालाई कारबाहीका लागि सिफारिस

1663325987nepalesewomen.png

भदौ ३१ काठमाडौं । भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो । विश्वकर्माले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज...

   

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन नेपाली कांग्रेसकी सांसद कमला पन्तको आग्रह

1663319810nepalesewomen.png

भदौ ३१, काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् । संविधानले...

   

युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने

1663317679baideshik-rojgar4wsEC70OuQ.jpg

भदौ ३१, काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले...

   

महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

1663317115Capture.PNG

भदौ ३१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपाल भारतसँग भिड्दै छ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्ने होडमा छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३०...

   

२१ वर्षीय छोराले गरे आमाको हत्या

1663315518nepalesewomen.png

भदौ ३१, धनुषा । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ...

   

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

16632503114.jpg

भदौ ३०, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।  अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर...

   

खुकुरीको ह्वाइट रम बजारमा

1663248286original1663231621Khukri-White-Packshot-Enhanced1.jpg

भदौ ३०, काठमाडौं । संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्रान्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ।  योसँगै खुकुरी...

   

स्वीडेनकी प्रधानमन्त्री एन्डरसनले दिइन् राजीनामा

16632452182.PNG

भदौ ३०, काठमाडौं । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले  विजयी भएपछि स्वीडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्रयाटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले...

   

दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३३ वर्षीय पुरुषलाई १९ वर्ष कैद

1663231962nepalesewomen.png

भदौ ३०, तनहँ । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र...

   

काभ्रेमा पहिरोमा परेर दाजु र बहिनीको मृत्यु

1663226823nepalesewomen.png

 भदौ ३० काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी...

   

स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले आज औपचारिक रूपमा पदबाट राजीनामा दिने

16632227502.PNG

भदौ ३० काठमाडौं । स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा आइतबार भएको झिनो मतले पराजित हुने देखिएसँगै उनले...

   

राष्ट्रपति विद्यादेवी भण्डारीको ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना

1663221617Capture.PNG

भदौ ३० काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छिन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको à...

   

मुगुमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

1663158448nepalesewomen.png

भदौ २९, काठमाडौँ ।  मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।    पीडितको...

   

महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक छ : मन्त्री रेग्मी

1663069820nepalesewomen.png

भदौ २८, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन् । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक...

   

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश

1663001593nepalesewomen.png

भदौ २७, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित...

   

अनाथालयमा राखिएकी १४ बर्षिया बालिकाको शरीरमा परिवार नियोजनको अस्थायी साधन ‘नरप्लान्ट’ भेटियो

16629035461.jpg

- मनबहादुर बस्नेत भदौ २६, काठमाडौं । अनाथालयमा रहेकी बालिकाको शरीरमा परिवार नियोजनको अस्थायी साधन ‘नरप्लान्ट’ राखिएको विषयमा प्रहरीले एक महीनासम्म अनुसन्धान अघि बढाएको छैन। काठमाडौंस्थित राष्ट्रिय बालअधिकार परिषद्मा...