भदौ २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश...
भदौ १७, काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७८ सालको ‘पद्मश्री साधना सम्मान’ कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै प्रतिष्ठानले कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथासङ्ग्रहलाई...
भदौ ८, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका...
भदौ ८, गोरखा । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज...
भदौ ६, भक्तपुर । बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ...
भदौ ६, काठमाडौं । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा गरेको छ। प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिलामात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय...
भदौ २, बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक...
साउन ३१, काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल...
साउन ३१, काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे महिला...
साउन ३०, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक दोस्रो पटक राष्ट्राध्यक्षबाट फिर्ता भएको छ ।तत्कालीन राजा वीरेन्द्र शाहले २०५७ सालमा संसद्बाट पारित नागरिकता विधेयकलाई फिर्ता गरेका थिए । उनले अदालतको रायसहित विधेयक फिर्ता...
साउन २९, बैतडी । पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता...
साउन २९, लमजुङ। जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये २० वर्षमुनिका१४ प्रतिशत किशोरी रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८र७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका मध्ये एक सय ५५ जना किशोरी छन्। बिहेबारी २० वर्ष...
साउन २५, धनुषा । नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि तथा प्रदेशसभा...
साउन २४, काठमाडौं । प्रतिनिधि सभामा आज स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा अगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट उठाउनुपर्नेमा महिला सांसदहरुले जोड दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद...
साउन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा...
साउन २३, स्याङ्जा । छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२...
साउन २१, काठमाडौं । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा नेपालका आदिवासी जनजाति महिलाहरूले परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा असर पर्ने भन्दै असहति जनाएका छन् । २८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी...
साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा बुधबार प्रकाशित गरेको छ । बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा...
साउन १८, धनुषा । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव...
साउन ६, काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्याएका हुन्...
साउन ६, एजेन्सी । भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी...
साउन ६, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभएपछि एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् । उक्त फयालगाउँमा सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने ...
साउन ५, बाँके । बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्तरता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको...
असार २८, काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको 'छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण...
असार २४, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा...
असार २४, काठमाडौं । बलात्कार तथा यौन हिंसाका घटनामा नाबालिगले ३ वर्षसम्म र वयस्कले २ वर्षसम्म उजुरी गर्न सक्ने नयाँ निर्णय भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन...
असार २३, काठमाडौं । चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको 'नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड...
असार २१, विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले मंगलबार सपथ ग्रहण गरेकी छन् । उनले प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । अल्पसंख्यक कोटामा...
असार २०, काठमाडौं । मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि...
असार २०, जनकपुरधाम । मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु भएको छ । असार २४ गतेभित्र बीमा गर्ने भन्दै द्रूत गतिमा काम गर्न प्रदेश सरकारले सबै पालिकासँग आग्रह गरेको छ । सुरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कà¤...