Advertisement
Advertisement
Advertisement

चार सन्तान सहित पानीमा डुबेर मृत्यु भएकी सुकीको गर्भमा ४ महिने शिशु : दैलेख घटना

1616054650thumb.jpg

चैत ५ , दैलेख । दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको...

   

अधिकांश गाउँघर पुरुषविहीन बन्दै,जिम्मेवारी महिलाको काधँमा

1616051003jimewari.jpg

 तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश युवा पुरुष रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले...

   

बागलुङमा ७८ वर्षीया वृद्धालाई बलात्कार गर्न खोज्नेलाई साढे ३ वर्ष कैद

1616047975download.jpg

५ चैत, गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका १ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका...

   

आज बिहीबार पनि सुनको भाउ उकालो

1616047310823-1616044355gold.jpg

चैत ५, काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६...

   

एनसीसी बैंकले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

1616044822ncc.jpg

चैत ४, काठमाडौं । एनसीसी बैंकNepal Credit & Commerce Bank Limited ले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको...

   

९ दिनपछि भेटियो ५ वर्षीया रजनीको शव

1615893144photoj0NojmDnCneMhGSGW8JZ.jpg

चैत ३,सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ ।  गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ।   नौ दिन पछि रजनीको शव अछाम...

   

पढेर पनि घरधन्दामै सीमित भएका भारतीय छोरीहरू नेपाली भाषा सिक्दै

1615891026Mahila.jpg

चैत ३, काठमाडौं ।  भारतमा जन्मेर १२ बर्ष अघि नेपालीसँग बिहे गरेर आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनलाई अहिले अहिले नेपाली भाषा सिक्न भ्याइनभ्याइ छ । नेपाली भाषा नजानेका कारण आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न...

   

एकसाथ धेरैजना बेहोस हुनेगरी ‘मास हिस्टेरिया’ किन र कसरी हुन्छ

1615885259mass-hysteriaOz7EHs9NBt.jpg

सकेसम्म सबै विद्यालयमा बेलाबखत साइकोथेरापी दिने व्यवस्था मिलाउन सुझाव चैत ३,काठमाडौं । गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा...

   

नेपाल चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार स् राष्ट्रपति भण्डारी

1615872980bidhaya.jpg

चैत ३,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले यसलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्ने बताएकी छन्।  राष्ट्रपति कार्यालयमा सोमबार आयोजित नेपाल चेम्बर...

   

७ वटै प्रदेशका महिला उद्यमीलाई सरकारले टेवा पुँजी र प्रविधि सहयोग गर्ने

1615871235823-1615869233Mahila-Mantralaya.jpg

चैत ३,काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एक महिला उद्यमी समूह र २० जना महिला उद्यमीलाई टेवा पुँजी र प्रविधि सहयोग उपलब्ध गराउने भएको छ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै चालु...

   

बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी महिलालाई तीन वर्ष छ महिना कैद हुने भो !

1615870079jail-1.jpg

चैत ३, काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ...

   

ललितपुर १५ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीको लापरवाही

1615807453women.png

चैत २,काठमाडौं । ललितपुरको बागमती गाउँपालिका गिम्दीमा १५ वर्षीया बालिका बलात्कृत भइन् । कक्षा १० मा अध्ययनरत बालिका बलात्कार भएको सूचना गिम्दी बाल क्लब सञ्जालमार्फत प्रहरीकहाँ पुग्यो ।   महानगरीय प्रहरी वृत्त चापागाउँले...

   

खोटाङको दिक्तेलमा छात्रालाई निःशुल्क सेनेटरी प्याड

1615805948123.jpg

चैत २, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ । महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले ८ देखी १० कक्षामा अध्ययनरत...

   

राष्ट्रपति भण्डारीले आज ४ बजे कोरोनाविरुद्धको खोप लगाउने

1615797473bidhya.jpg

चैत २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् । राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको...

   

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

1615786527Nepali-Girl.jpg

चैत २, काठमाडौ। नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही...

   

जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ

1615784208vel-bd-thapa.jpg

 चैत २ , काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका- ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले...

   

ओठको वरिपरि कालो छ ? यस्ता छन् घरेलु उपाय !

1615781876istock-.jpg

चैत २, काठमाडौं । कतिपय महिलाहरुको ओठको छेउमा कालो तथा कोरिएको जस्तो हुन्छ । कसैको त अनुहारको छाला ओठको छालासँग मिल्दैन् । यो पनि एक किसिमको समस्या अर्थात भिटामिनको कमि तथा थाइराइडका कारण पनि यस्तो समस्या आउँछ । तर यस्ता...

   

मोरङमा बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट

1615769678kutpit.jpg

१ चैत, विराटनगर। मोरङमा बोक्सीको आरोपमा वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ । बाँधेर कुटपिट गर्दा वृद्धाको...

   

बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दा

1615720177nepalesewomen.png

 चैत, १  काठमाडौ । बलात्कारको आरोपमा लतिलपुर प्रहरीले वाग्मती गाउँपालिका–७, गिम्दीका एक पुरुषलाई नियन्त्रणमा लिएको छ । उनीमाथि १५ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरी पनि दुई महिनाको गर्भवती भएको...

   

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्यो चाँदीको भने स्थिर

1615715181gold.jpg

 चैत, १ काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८६...

   

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीय फौदीलाल मुखिया

1615714197nepalesewomen.png

चैत,  १ काठमाडौ । मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया रहेका छन्।  घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी...

   

बालबालिकाले सुरक्षित वातावरणमा पढ्न नपाए दीर्घकालीन असर पर्छ

1615713510pho.jpg

चैत,१ काठमाडौ  । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा बालबालिकाले सुरक्षित हिसाबले...

   

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौूँ

1615711798nepalesewomen.png

चैत, १ काठमाडौं । स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले भने,...

   

मनीषा कोइरालाको महामृत्युञ्जय सार्वजनिक

1615547878ma.png

फागुन, २८ काठमाडौं । बलिउड अभिनेत्री तथा मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् ।  महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्व क्षेष्ट र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा...

   

कञ्चनपुरमा अपरेसन गरी बच्चा जन्माएकी महिलाको मृत्यु, बच्चा सकुशल

1615541339child.jpg

फागुन,२८ काठमाडौ । कञ्चनपुरमा अपरेसन गरी बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका ५ शिवनगर बस्ने २० वर्षीय ज्योति सुनारको बिहीबार बिहान अपरेसन गरी बच्चा जन्मेपछि अस्पतालमै मृत्यु भएको...

   

११ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको अवस्थामा भेटियो

1615540347nepalesewomen.png

फागुन, २८ काठमाडौ । दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।  तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको...

   

एकमहिनामै सुनको भाउ झन्डै रु ५ हजारले घट्यो

1615537287gold.jpg

फागुन, २८ काठमाडौ । नेपाली बजारमा पछिल्लो एक महिनाको अवधिमा सुनको भाउ झन्डै ५ हजार रुपैयाँले घटेको छ। नेपाल सु्नचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार फागुन महिनाभरि सुनको भाउ तोलामै ४ हजार ७०० रुपैयाँले घटेको हो। गत माघ ३०...

   

आगामी साताबाट महिला लघुवित्तको सेयर कारोबारमा आउने

1615532320Mahila.jpg

फागुन, २८ काठमाडौ । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबार आगामी साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) यी दुवै कम्पनीका सेयर सूचीकरण सम्भवतः सोमबारसम्म हुने...

   

मुगुको सोरुगाउँपालिका समयमै उद्धार नहुँदा सुत्केरीको मृत्युु

1615526088Woman-Death.jpg

फागुन, २८ काठमाडौ। समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए...

   

गायिका सेलेना गोमेजले संगीतबाट अवकाश लिन सक्ने

1615523517salina.jpg

फागुन, २८ काठमाडौ । गायिका सेलेना गोमेजले संगीतबाट अवकाश लिने सक्ने बताएकी छन् । भोगसँगको अन्तरवार्तामा उनले अवकाशबारे जानकारी दिएकी हुन् । जब मानिसले तपाईंलाई गम्भीर रुपमा लिन छोड्छन् तब संगीतलाई अगाडि बढाउन गाह्रो छ ।...