फागुन, २७ काठमाडौ । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही...
फागुन, २७ काठमाडौ । दुर्व्यवहार, हिंसा सामना गरेकी तथा आत्महत्याको प्रयास समेत गरेकी बंगलादेशकी एक महिलाले पहिलो ट्रान्सजेण्डर समाचारवाचिकाका रुपमा टेलिभिजनमा डेब्यू गरेकी छन् । २९ वर्षकी ताशुन्भा एना शिशिर पारलैंगिक...
फागुन, २७ काठमाडौ । बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथ दर्शनको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा।...
हिमा वि,क फागुन, २७ काठमाडौ। सरकारले सात ओटै प्रदेशका विभिन्न स्थानहरुमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम...
फागुन, २७ काठमाडौ । कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहासंस्कार गरिएको छ । बुधबार साँझ कर्णाली नदीको तीरमा आमा सुकी, तीन छोराछोरीको दाहसंस्कार गरिएको हो । अछाम जिल्ला अस्पतालमा...
फागुन २७, काठमाडौं । आज महाशिवरात्रिको दिन देशभरका शिवालयहरुमा बिहानैदेखि चहलपहल बढेको छ । काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ ।भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । ...
फागुन, २६ काठमाडौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइलस् प्रालिले सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा...
फागुन, २६ काठमाडौ । गरिब परिवारमा जन्मिएकी पोखराकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एसियन महिला एशोसिएशन ९आमा० युकेले वृत्तचित्र...
फागुन २६, काठमाडौं । जेठ १३ गते देखि पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य र अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको...
फागुन,२६ काठमाडौ । जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक...
फागुन, २६ काठामाडौ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इम्पेरियल विजनेश कलेजको प्राङ्गगणमा ‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख वक्ताहरुमा...
फागुन, २६ काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो महिला निलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबार सकिएको मन्त्रीपरिषद बैठकबाट केन्द्रीय बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना...
फागुन, २५ काठमाडौ । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको...
फागुन,२५ काठमाडौ । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र...
फागुन, २५ काठमाडौ । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली...
फागुन, २५ काठमाडौ । महिलाहरुमा हरेक महिना महिनावारी चक्र आउने गर्छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । तर, कहिलेकाँही महिलाहरु कुनै विशेष कार्यक्रममा लागि...
फागुन २५, काठमाडौ । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला ९आईडब्ल्यूओसी० पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ...
फागुन,२५ काठमाडौ । भनिन्छ, ढिलो न्याय दिनु भनेको नदिनु सरह नै हो । त्यही भनाइको एक भुक्तभोगी हुन् गुल्मीको सत्यवती गाउँपालिका–३, अस्लेवा धुसेनी गाउँकी २३ वर्षीय युवती यमकला कुँवर । उनले ७ वर्षअघि अर्थात्, २०७१ मंसिर २८ गतेका...
फागुन, २५ काठमाडौ । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सीमान्तकृत छात्रा पहिचान गरी १ हजार ५ सय २० जना त्यस्ता छात्रालाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा...
फागुन २४, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले छोरी जम्नेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत...
फाल्गुन २४, काठमाडौ। आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११...
फागुन २४, काठमाडौं । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले...
फागुन २४, काठमाडौं । काठमाडौंबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक...
फागुन २४, बुटवल । रुपन्देहीमा आर्थिक कारोबारका विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका–५ की कुसुम लोधको हत्या आरोपमा प्रहरीले उनका श्रीमान शैलेसकुमार लोध र देवर...
फागुन २४, काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बढ्दो बलात्कार विरुद्ध पाँच हप्ते नीति संवाद सुरु भएको छ । सर्वाङ्गीण अध्ययन विकास केन्द्र र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको लैंगिक अध्ययन विभागको समन्वयमा नेपालमा...
फागुन २४, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन...
फागुन २३, काठमाडौं । पुरुषको श्रेष्ठता क्षमतामा र महिलाको सौन्दर्यमा नापिने विभेदकारी संस्कृति आज पनि उस्तै छ । उदाहरणका लागि, बिहेको प्रसंगमा ‘केटाले के गर्छ ?’ भनेर सोधिन्छ भने ‘केटीलाई कस्ती छ ?’ भनेर हेरिन्छ । के यो...
फागुन २३, कैलाली । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न...
फागुन २२,पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना संक्रमण (कोभिड १९) का कारण देशका हरेक क्षेत्रमा आर्थिक शिथिलता थपेको बताएकी छिन् । शनिबार मन्त्रालयमा आयोजित ‘अपाङ्गता भएका विद्यालयहरूको...
फागुन २२, नेपालगन्ज । मिस नेपाल, लुम्बिनी प्रदेशसभा सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर, कोहलपुर नगरपालिका उपमेयरदेखि बाँकेका स्थानीय निकायका अन्य प्रतिनिधिहरूले आसन ग्रहण गरिसकेका थिए । मञ्चमा आसीन ८ जना नै महिला...