साउन ३१, काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सानिमा बैंकले हरितालिका तीजको अवसरमा तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सकिनेछ । यसैगरी पहिलो पीओएस कारोबारमा १०५ वा अधिकतम रु। ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ भने क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।