Advertisement
Advertisement
Advertisement
Advertisement

उद्योगी-व्यवसायीलाई उत्साहित बनाउनुपर्ने राष्ट्रपतिको धारणा

  |      11:04:00   |  
web image
web image

पुष १,  काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित बनाउनुपर्ने धारणा राखिन् । ‘ थप लगानी भित्र्याउन तथा यहाँका उद्योगी, व्यावसायीलाई उत्साहित राख्न सबै पक्षको विशेष ध्यान जान आवश्यक छ’ उनले भनिन् ।

उनले औद्योगिक पहिचान बनाएको विराटनगरको शाख गुम्न दिन नहुने बताइन् ।‘औद्योगिक नगरीका रुपमा स्थापित विराटनगर पछिल्लो समय पहिचान कायम राख्न संघर्ष गरिरहेको छ,’ उनले भनिन्, ‘यहाँ थप नयाँ लगानी भित्र्याउन उद्योगी व्यवसायीलाई उत्साहित बनाउन सम्बद्ध सबैको ध्यान जान आवश्यक छ। प्रदेश राजधानीसमेत रहेको विराटनगरले आर्थिक क्षेत्र र औद्योगीकरणमा ठूलो सम्भावना बोकेको छ।’

उनले विराटनगरदेखि किमाथाङ्कासम्म कोशी राजमार्ग निर्माणको पूर्णतापछि चीनको बजारसम्म सोझै जोडिन सकिने सम्भावनाको नयाँ ढोका खोलिने बताइन् ।

कोभिडपछि शिथिल बनेको आर्थिक गतिविधिलाई नयाँ उत्साहसहित समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन आर्थिक प्रदर्शनीले सहयोग पुर्‍याउने राष्ट्रपति भण्डारीको भनाइ छ ।

उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३६१ स्टल छन् 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement