Advertisement
Advertisement
Advertisement
Advertisement

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण सुरू

  |      15:07:00   |  
‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसन
‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसन

काठमाडौं।‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट भएको आयोजकले जनाएको छ ।

 

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो । यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । उनका अनुसार अब १० जनाका लागि आउने साता दोस्रो चरणको अडिसन गरिनेछ । 

 

‘आदिवासी आवाज’ नारा दिइएको यस प्रतियोगिताको पहिलो अडिसनमा सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, मोडल विपना थापा, व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञिजत, मिस इण्ििडजिनियस हेरिटेज नेपाल–२०१६ की विजेता रुबुशा मानन्धर, आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठ, कोरियोग्राफर रोजिन श्रेष्ठ र मोडल क्वेस्ट–२०१६ की विजेता निरिशा बस्नेत  निर्णायक थिए । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ फागुनबाट विभिन्न व्यक्तित्वविकासबारे प्रशिक्षण दिइने आयोजकले जनाएको । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement