Advertisement
Advertisement
Advertisement
Advertisement

हामीलाई सपनामा किन ऐँठन हुन्छ ?

  |      17:49:00   |  
हामीलाई सपनामा किन ऐँठन हुन्छ ?

फागुन १३, काठमाडौं, (एजेन्सी) । किन हामी दु:स्वप्न देख्छौँ र त्यसबेला किन ऐँठन हुन्छ ?
हामीमध्ये धेरैलाई नराम्रो सपना देखेको र ब्युँझिदा अप्ठेरो भएको अनुभव भएको छ। त्यस्तो अनुभवलाई मनोवैज्ञानिकहरू कसरी हेर्छन्। 


दाँत किट्दै, मुटु ढुकढुक हुँदै गरेको अवस्थामा कहिल्यै व्युझिनु भएको छ । सपनामा ऐंठन भएर छट्पटिने तपाई एक जना माात्र हैन । ९० प्रतिशत मानिसलाई कुनै न कुनै बेला यस्तो हुन्छ । तर किन दु:स्वप्नहरु डरलाग्दा हुन्छन् र तिनको अर्थ के हो ?


केहि वैज्ञानिकहरु नराम्रो सपनाले हामीलाई राम्रो हुने धारणा राख्छन् । सपनाहरुले गहिरा अनुभवहरु प्रशोधन गर्न मस्तिष्कलाई सघाउने मान्यता पनि छ । हामी भाववेगमा हुँदा मस्तिष्कले अनुभूतिसुहाउँदो परिस्थिति बनाइदिन्छ । 


कामको चटारो छ भने तपाईँ सुनामीमा फसेको सपना देख्न सक्नुहुन्छ । दु:स्वपनाले वास्तविक जीवनमा हुने अप्रिय घटनाहरु खेप्न सघाउन सक्ने विज्ञहरु बताउँछन् ।  दिउँसो घटनाहरु हुँदा हामी भावनात्मक प्रतिक्रियाहरु दिन्छौ, तर ति सधै प्रभावकारी हुँदैनन् । 


कहिलेकाहीँ हामी कुनै कुरासँग त्यत्तिकै डराएका हुन सक्छौँं ।  त्यस्ता अर्थहिन कुरालाई डर लाग्ने र डर नलाग्ने कुरासँग मिसाएर सपनाले तिनको प्रभाव घटाउन सघाउँछ । त्यसैले नराम्रा सपना देखिए पनि तिनले हामीलाई राम्रो गरिरहेका हुन सक्छन् ।  
- बीबीसीमा प्रकाशित भिडियोको सहयोगमा तयार सामग्री 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement